राजेन्द्र भट्ट

"इतिहास र पुरातत्त्वका शोधार्थी तथा वातावरण पत्रकार भट्ट, दियोपोस्ट मार्फत सामाजिक न्याय, नीतिगत भ्रष्टाचार र वातावरणीय संकटका मुद्दामा खोजमूलक भिडियो रिपोर्टिङ र प्रश्न उठाउँदै आइरहेका छन्।