मुख्य समाचार

सरकारविरोधी अभिव्यक्तिका कारण राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ०४, २०८३

काठमाडौँ । राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन् । विभिन्न युट्युब च्यानल तथा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार र सम...

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ४३६ पुग्यो
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ०४, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ४ सय ३६ पुगेको छ । प्रहरीले सार्वजनिक गरेको आइतबार ११ बजे सम्मको विवरण अनुसार १ हजार ४ सय ३६ जनाको शव फेला परेको हो...

बंगालको खाडीबाट नेपालतर्फ सर्दै मौसम प्रणाली, असोज ८ देखि १२ सम्म भारी वर्षाको सम्भावना
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ०४, २०८३

काठमाडौँ । यही असोज ८ देखि १२ गतेसम्म नेपालमा भारी वर्षा र आँधीको प्रभाव पर्न सक्ने मौसमविद्हरूले पूर्वानुमान गरेका छन्। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा.विनोद पोखरेलका अनुसार असोज ८ देख...

नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, पार्टी निर्णयविपरीत सम्मेलनको प्रचार गर्नेलाई कारबाही गर्ने चेतावनी
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ०४, २०८३

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आगामी असोज ५ देखि १० गतेसम्म गर्ने भनिएको राष्ट्रिय सम्मेलन स्थगित गरिएको जनाएको छ । पार्टीले सम्मेलन स्थगित गर्ने संस्थागत निर्णयविपरीत निष्कासित तथा पदम...

बर्दियामा गुडिरहेको ईभी माइक्रोमा अचानक आगलागी, कागजपत्र र ४२ हजार नगद जलेर नष्ट
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ०४, २०८३

काठमाडौँ । कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको ईभी माइक्रो बसमा आइतबार बिहान अचानक आगलागी भएको छ । सु.प.प्र.०१-००२ ज ४३३ नम्बरको ईभी माइक्रो बर्दिया नगरपालिका-७ रम्तापुरस्थित हाइवेमा गुडिरहेको अवस्थामा ...

सप्तरीमा २० क्विन्टल गाँजासहित दुई जना पक्राउ
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ०४, २०८३

काठमाडौँ । सप्तरीमा घरमा भण्डारण गरेर राखिएको अवस्थामा करिब २ हजार किलो गाँजाज बरामद भएको छ। प्रहरीले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ। डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलमा गोप्य सूचनाक...

स्वास्थ्य विभागका प्रशासक सापकोटाविरुद्ध २ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०२, २०८३

काठमाडौँ । स्वास्थ्य सेवा विभागका तत्कालीन दशौँ तहका वरिष्ठ स्वास्थ्य प्रशासक डा.अर्जुन प्रसाद सापकोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड ३ लाख ९४ हजार ६ सय १५ रुपैयाँभन्दा बढी बिगो दाबी...

लागूऔषध मुद्दामा छुटाइदिन्छु भन्दै ४ लाख ८० हजार लिने दुई जना बिचौलिया पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०२, २०८३

काठमाडौँ । लागूऔषध मुद्दामा थुनाबाट छुटाइदिन्छु भन्दै रकम माग्ने दुई जना बिचौलिया ४ लाख ८० हजार रुपैयाँसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका-६ का अजय थापा मगर र विदुर ...

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस, को-कहाँका लागि प्रस्तावित ?
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०२, २०८३

काठमाडौँ । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि राजदूत नियुक्त गर्न विभिन्न व्यक्तिको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वि...

उच्चमा २८ र जिल्ला अदालतमा १०४ न्यायाधीश थप्न सिफारिस, काठमाडौँमा ६० न्यायाधीश पुग्ने
मदन ढुङ्गाना    | शुक्रबार, आश्विन ०२, २०८३

काठमाडौं । न्याय सम्पादनको प्रकृति नै संवेदनशील, गहन, प्रक्रियात्मक र समय लाग्ने खालको हुन्छ । मानवीय विवेकको उच्चतम प्रयोगबाट हुने यस्तो कार्यमा गुणस्तरीयता र त्रुटिरहित सम्पादनलाई पूर्व सर्त मानिन्छ...

काठमाडौँको भेडासिंहबाट १ किलो ४ सय ग्राम अवैध सुनसहित भारतीय नागरिक पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०२, २०८३

काठमाडौँ । काठमाडौँको भेडासिंहबाट प्रहरीले १ किलो ४ सय ग्राम अवैध सुन तथा सुनका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतका माणिक दास रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अ...

माथिल्लो त्रिशूली-१ को सुरुङबाट डण्डीको जालीमा अल्झिएका ६ शव निकालिए
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०२, २०८३

काठमाडौँ । भोटेकोशी बाढीका कारण प्रभावित रसुवाको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट थप ६ वटा शव निकालिएको छ । नेपाली सेनाका अनुसार सुरुङभित्र खोजी तथा उद्धारका क्रममा ढलानका लागि बुनिएको...

नयाँ ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०२, २०८३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ विशेषता समेटिएको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकले साविककै आकार तथा रङमा नयाँ ५० रुपैयाँको नोट चलनचल्तीमा ल्याएको हो । नयाँ न...

उच्च पदस्थको नाम लिएर रकम असुलीको आरोपमा कांग्रेस नेता चौलागाईं सीआईबीको नियन्त्रणमा
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०२, २०८३

काठमाडौँ । उच्च पदस्थ व्यक्तिहरूको नाम प्रयोग गरी रकम असुली गर्न खोजेको आरोपमा नेपाली कांग्रेस रामेछापका जिल्ला नेता भरत चौलागाईं पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौलागाईंलाई बि...

न्युयोर्क गइरहेका बालेनलाई ‘वर्ल्ड वेदरको प्रतिवेदन’ले दिलाउला २ करोड डलर?
राजेन्द्र भट्ट    | बिहिबार, आश्विन ०१, २०८३

एजेन्सी-  गत महिना नेपाल-तिब्बत सीमामा भीषण बाढी र पहिरो गएपछि हजारौँ मानिसको मृत्यु भएको वा बेपत्ता भएका छन्। नेपालले गत महिनाको विनाशकारी बाढीलाई जलवायु परिवर्तनसँग जोड्ने नयाँ अध्ययनलाई संयुक्त रा...

विश्वका तीन दर्जन वैज्ञानिकको निष्कर्ष: भोटेकोशीको लेदोसहितको बाढी मानिसको अनुकूलन क्षमताभन्दा बाहिर
राजेन्द्र भट्ट    | बिहिबार, आश्विन ०१, २०८३

काठमाडौं। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा भइरहेको अस्वाभाविक र तीव्र तापक्रम वृद्धिले प्राकृतिक विपद्को पारम्परिक स्वरूपलाई बदलेर अति-विनाशकारी ‘भू-जोखिम शृङ्खला’ (जिओहजार्ड क्यास्केड)मा परिणत...

गीतकारको सिर्जना अनुमति बिना बेचेको आरोपमा हिराबहादुर केसीविरुद्ध अभियोगपत्र दायर
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०१, २०८३

काठमाडौँ । गीतकार सरोज केसीका गीत तथा गजलको बौद्धिक सम्पत्ति अनधिकृत रूपमा बिक्री-वितरण गरी आम्दानी र रोयल्टी लुकाएको आरोपमा सगरमाथा डिजिटल प्रालिका सञ्चालक हिराबहादुर केसीविरुद्ध अभियोगपत्र दायर भएको...

डिल्लीबजारका नापी अधिकृत ९ लाख घुससहित रङ्गेहात पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०१, २०८३

काठमाडौँ ।  नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं. नापी टोली माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वली ९ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ परेका छन् । छुट जग्गा दर्ता सिफारिससहितको मिस...

खाम्पा बिद्रोहदेखि ‘टिओबी’सम्म : जेन-जी आन्दोलनमा ‘फ्री तिब्बत’को सम्बन्ध
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०१, २०८३

काठमाडौँ । गत वर्ष भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन पछि ‘टिओबी’ शब्द निकै चर्चामा छ । आन्दोलनमा ‘टिओबी’ लेखिएको कालो टी-सर्ट लगाएका युवाहरुको हुल र तिनीहरुका मोटरसाइकलको लस्कर । जेनजी आन्दोलनको भीड...

भोटेकोशी बाढी अपडेट : १ हजार ४०९ जनाको शव फेला
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०१, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो २ बजेसम्म १ हजार ४ सय ९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १ सय ९९, नुवाकोटमा २ सय २, ध...

अब तपाइँको घर नजिकको सडक बिग्रिए एपबाटै सिधै दर्ता र ट्र्याक गर्न सकिने
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०१, २०८३

काठमाडौं - सडकमा रहेका खाल्डाखुल्डी, क्षति, डुबान र निर्माणसम्बन्धी समस्याको तत्काल जानकारी लिन र द्रुत समाधान गर्न डिभिजन सडक कार्यालय काठमाडौंले 'सडक सुझाव' (Sadak Sujhab) नामक नयाँ मोबाइल एप सञ्चाल...

भदौको करदाता उपहार घोषणा : ३३ जना विजेता, दुई जनालाई बम्परमा उपहार १०-१० लाख
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०१, २०८३

काठमाडौँ । आन्तरिक राजस्व विभागले भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ । विभागले भदौ महिनाका लागि दुई जनालाई बम्पर उपहारस्वरूप १०-१० लाख रुपैयाँ र अन्य ३१ जनालाई १-१ लाख रुपैयाँ नगद पुरस्...

अदालतको होस्टाइल बकपत्रपछि रसुवा कन्स्ट्रक्सनका सञ्चालक आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०१, २०८३

काठमाडौं । अख्तियारले रसुवा कन्स्ट्रक्सनका सञ्चालक राजेन्द्र राज आचार्यविरुद्ध भ्रष्टाचारको कसुरमा मुद्दा दायर गरेको छ । सरकारी साक्षीका रूपमा रहेका आचार्यले अदालतमा होस्टाइल बकपत्र गरेपछि उनी विरुद्ध...

राधा स्वामी सत्सङ्गमा खाद्य विभागको अनुगमन, कुनै कैफियत भेटिएन
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०१, २०८३

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भोटेकोशी बाढीपीडितका लागि उपलब्ध गराउन लागिएका राहत खाद्य सामग्रीको निरीक्षण तथा अनुगमन गरेको छ । विभागले  बुधबार काठमाडौंको सामाखुसीस्थित राधा स्...