सुरक्षा/अपराध

आरोपितको बयान, ‘श्रीमतीसँग लागेको शंका लागेपछि हत्या गरेको हुँ’
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १९, २०८३

काठमाडौँ । बिहीबार राति सङ्खुवासभाको मकालु गाउँपालिका १, चिर्खाङमा भएको शिक्षकको हत्यामा सोही विद्यालयमा काम गर्ने शिक्षिकाकी पति पक्राउ परेका छन् । प्रहरीले घटनामा संलग्न रहेका आरोपमा ३३ वर्षीय पत्न ...

संखुवासभा शिक्षक हत्या प्रकरणः भरुवा बन्दुक प्रहार गरि हत्या, एक जना आरोपी पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १९, २०८३

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-१ चिर्खाङमा भरुवा बन्दुक प्रहारबाट एक शिक्षकको हत्या भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ । बिहीबार साँझ क...

अवैध सम्बन्धको शंकापछि सङ्खुवासभामा गोली हानेर शिक्षकको हत्या
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १९, २०८३

काठमाडौँ । सङ्खुवासभामा गोली प्रहार गरेर एक शिक्षकको हत्या गरिएको छ । जिल्लाको मकालु गाउँपालिका १ चिर्खाङको एक विद्यालयमा शिक्षकमाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट ३६ वर्षीय शिक्षक नरकुबिर खम...

धनगढी उडेको श्री एयरको जहाजमा चरा ठोक्कियो, भैरहवामा आकस्मिक अवतरण
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र १५, २०८३

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरको जहाजमा चरा ठोक्किएको छ । चरा ठोक्किएपछि विमानलाई भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट धनगढीको लागि अपराह्न २:५३ मा उडान भरेको...

भोटेकोशी बाढीमा प्रहरी तथ्यांक : ४ हजार ४७२ जना सम्पर्कविहीनको सूचीमा
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र १४, २०८३

काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको बाढीमा परेर सम्पर्कविहीन भएका व्यक्तिहरूको यकिन सङ्ख्या अझै खुलेको छैन । नेपाल र चीनको तिब्बत क्षेत्रमा समेत ठुलो जनधनको क्षति हुँदा सम्पर्कविहीनको सङ्ख्या क...

भोटेकोशी बाढी अपडेट : मृतकको सङ्ख्या ७३४ पुग्यो
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र १४, २०८३

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या पुगेको छ । नेपाल प्रहरीका अनुसार भदौ १४ गते बिहान ८ बजेसम्मको तथ्यांक अनुसार मृतकको सङ्ख्या ७३४ पुगेक...

झापामा करिब ६ सय किलो फर्सीको बियाँ बरामद
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र १३, २०८३

झापा । सशस्त्र प्रहरी बलले शनिबार झापाबाट करिब ६ सय किलो फर्सीको बियाँ बरामद गरेको छ । झापाको मेचीनगर नगरपालिका-६ तुर्केनि स्थित मेचिखोला नजिकबाट अवैध रुपले भारत लैजाँदै गरेको १९ बोरा फर्सीको बियाँ...

टनेलमा फसेकाहरूको उद्धारमा बिहानैदेखि खटियो सेना, शुक्रबार भएको थियो १५० जनाको उद्धार
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र १३, २०८३

काठमाडौं । नेपाली सेनाले विभिन्न जलविद्युत् आयोजनाहरूको टनेलमा फसेकाहरूको शनिवार बिहानैबाट पुनः उद्धार कार्य सुरु गरेको छ । नेपाली सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतका अनुसार शनिवार बिहानबा...

रसुवा बाढी : मृतकको सङ्ख्या ६१६ पुग्यो, २,३१३ सम्पर्कविहीन
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र १३, २०८३

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ६१६ पुगेको छ । नेपाल प्रहरीका अनुसार भदौ १३ गते बिहान ७ बजेसम्मको तथ्यांक अनुसार मृतकको सङ्ख्या ६१६ प...

धितोपत्र तथा बीमा कसूरका दुई फरार प्रतिवादी पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १२, २०८३

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतका कसूरमा संलग्न रहेको आरोपमा फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन्। नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक ज...

शवबाट सुनको मुन्द्रा तान्ने दुई जना पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ११, २०८३

चितवन ।  नदीको बाढीले बगाएर ल्याएको शवको कानबाट सुनको मुन्द्रा तान्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार अपराह्न सो घ...

प्रधानमन्त्री बालेन्द्र शाहलाई हत्या गर्ने धम्की दिएको आरोपमा २३ वर्षीय युवक पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र १०, २०८३

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई हत्या गर्ने धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका-९ स्थायी ठेगाना भई हाल कीर्तिपुरमा बस्दै आएका २३ वर्षीय पुस्कर दह...

ठगी मुद्दा हारेपछि अधिवक्ताद्वारा सर्वोच्च अदालतको भवनमै आत्महत्या प्रयास
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०९, २०८३

काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनमा एक अधिवक्ताले आज आत्महत्या प्रयास गरेका छन् । उनलाई प्रहरी उपरिक्षक अर्जुन तिमिल्सिनाको टोलीले सकुशल उद्दार गरिसकेको छ । हिजो सोमबार अधिवक्ता लालबाहादुर राईले द...

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०८, २०८३

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा  सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले विपक्षीका नाममा प्र...

जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको ‘सट गन’ सहित युवक पक्राउ
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र ०७, २०८३

झापा । जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान ‘सट गन’ सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका-६ घर भई हाल दमक नगरपालिका-२ रतुवा बस्ने २० वर्षीय सुमन कर्ण ...

अख्तियारका तत्कालीन एसपीको मनपरी: संगठित अपराधको मिसिलमा अर्थसचिवदेखि पत्रकारसम्मको मोबाइल नम्बर !
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०८३

काठमाडाैं । २०८२ मंसिर ९ गते कथित उग्रवादी समूह नेपाल (ईजिएन) का प्रमुख प्रकाश पाठकले अख्तियार प्रमुख प्रेमकुमार राईसहित १० उच्च अधिकारीको हत्या गर्ने धम्की दिएका थिए। यही धम्की प्रकरणमा अख्तियारकै सं...

डिएसपीको श्रीमती हुँ भन्दै रिता पौडेलको ‘हनी ट्र्याप’, ७९ लाख लुटिएपछि दर्ता भयो मुद्दा
मदन ढुङ्गाना    | शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौं । एक ३३ वर्षीय महिला । कहिले जिल्ला प्रहरी परिसर त कहिले प्रहरी हेडक्वार्टर बाहिरको दृश्य । आफूलाई प्रहरी कर्मचारी हुँ भन्दै चिनाउँदै हिँड्ने एक महिलाको सम्बन्धमा सुरुमा एक अनलाइनमा समाचार आउ...

संखुवासभामा एक महिनामै ११ फरार प्रतिवादी पक्राउ, २ करोडभन्दा बढी जरिवाना असुल
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ०४, २०८३

संखुवासभा । जिल्ला प्रहरी कार्यालय संखुवासभाले चालु आर्थिक वर्षको पहिलो महिनामै ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । आपराधिक घटनामा संलग्न भई अदालतबाट दोषी ठहरिएपछि फरार रहेका प्रतिवादीको खोजी...

जागिर खोजिदिने भन्दै जापानमा नेपालीमाथि बढ्दै छ ठगी, सिन्धुपाल्चोकका प्रज्वल पण्डितले ८० लाख ठगेको आरोप
मदन ढुङ्गाना    | बुधबार, भाद्र ०३, २०८३

काठमाडौँ । जापानको ‘ब्याचलर भिसा’ नेपाली कामदारका लागि एउटा सुनौलो अवसरका रूपमा हेर्ने गरिन्थ्यो । स्किल्ड म्यानपावरको रूपमा ‘बिजनेस म्यानेजर भिसा’ भनी जापान पुगेका नेपालीहरू यतिबेला बेरोजगारीको चपेटा...

रेडक्रस सोसाइटीको जग्गा खरिदमा ठगी गरेको आरोपमा पाँच जना पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद कार्यमा ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको प्रहरीले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो...

५ लाख घुससहित पक्राउ परेका कर अधिकृत र चार्टर एकाउन्टेन्टविरुद्ध मुद्दा दायर
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

सिरहा । सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज एम.एम. र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ...

सुनको सिक्री लुट्ने र किन्ने ४ जना पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीका विभिन्न स्थानमा सुनको सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनको सिक्री लुटपाटमा संलग्न भो...

पब्जीको ‘युसी क्वाइन’ लुटिएपछि काठमाडौँमै भयो युवकको अपहरण, ७ जना पक्राउ
मदन ढुङ्गाना    | सोमबार, भाद्र ०१, २०८३

काठमाडौँ । मोबाइल गेम ‘पब्जी’ र ‘फ्री फायर’ खेलेर वर्षौँदेखि जम्मा गरेको १८ हजार युसी क्वाइन लुटिएपछि काठमाडौँमै एक युवकको अपहरण भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अपहर...

पत्रकार किशोर श्रेष्ठलाई थुनामै राखेर अनुसन्धान गर्न ३ दिनको म्याद दिइयो
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन २८, २०८३

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई थुनामै राखेर अनुसन्धान गर्न अदालतले ३ दिनको म्याद दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतले श्रेष्ठलाई ३ दिन थुनामै राख्न अनुमति दिएको हो । काठमाडौँ जिल्ला अदालत...