मिडिया

दियोपोस्ट संवाददाता | मंगलबार, फाल्गुण १४, २०८१

काठमाडौं ।  प्रतिनिधिसभाको बैठक मंगलबार (आज) बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको आमसञ्चार परिष...

दियोपोस्ट संवाददाता | आइतबार, पौष २२, २०८१

काठमाडौं । श्रमजीवी पत्रकार संघ नेपालले पत्रकारिता क्षेत्रकै नियामक निकाय प्रेस काउन्सिलले क्षेत्राधिकार भन्दा बाहिर गएर पत्रकार एवं मिडियामाथि कारबाही गरेको भन्दै ध्यानाकर्षण गराएको छ । श्रमजीवी पत्र...

सुदीप विश्वकर्मा | बिहिबार, मंसिर २७, २०८१

मंसिर २८ गते नेपाल पत्रकार महासंघको चुनाव हुँदैछ । यसपटकको महासंघको चुनाव साच्चिकै अर्थपूर्ण हुने देखिन्छ । यसको मतलब अरूको कुनै अर्थ थिएन भन्ने होइन । तर यसपटक सिंगो नेपाली मिडिया उद्योगमा जेजस्ता घट...

दियोपोस्ट संवाददाता | बिहिबार, मंसिर २०, २०८१

काठमाडौं । नेपाल पत्रकार महासङ्घका आसन्न निर्वाचनका लागि पत्रकारका सङ्गठनहरूबिच साझेदारीको पहल भइरहेको बेला नयाँ मोर्चा प्रकट भएको छ । पत्रकारिता सम्बद्ध सातवटा सङ्घसंस्थाको भेलाले बिहीबार महासङ्घको य...

दियोपोस्ट संवाददाता | शुक्रबार, मंसिर ०७, २०८१

लम्जुङबाट मोफसलमा पत्रकारिता गरिरहेका नवराज पहाडी २०३७ सालमा तत्कालीन राष्ट्रपुकार साप्ताहिकबाट पत्रकारिता थालेको पुराना पत्रकार हुन् ।  निरन्तर पत्रकारितामा रहेका उनी २०४९ सालको साउनमा आफ्नै नाउँमा अ...

दियोपोस्ट संवाददाता | बिहिबार, मंसिर ०६, २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघले दियोपोस्ट डटकमलाई २४ घण्टे स्पष्टिकरण सोधेको विषयमा आपत्ति जनाएको छ । महासंघको ललितपुर शाखाले दियोपोस्टकी सम्पादक रीता बुढाथोकीलाई संबोधन गरि सोधिएको २४ घण्टे स्पष्टि...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर ०३, २०८१

काठमाडौं । प्रेस काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको समाचार सेयर गरेको भन्दै दियोपोस्टलाई प्रेस काउन्सिल नेपालले २४ घण्टे पुर्जी काटेको छ । पञ्चायतकालिन शासन व्यवस्थामा जस्तै प्रेस काउन्सिलसम्बन्धी समा...

दियोपोस्ट संवाददाता | आइतबार, मंसिर ०२, २०८१

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले किर्ते र नक्कली अनुभव पत्र पेश गरेर प्रेस काउन्सिल नेपालको अध्यक्ष नियुक्त भएको विषयमा दियोपोस्टले आजभन्दा ३ वर्षअघि समाचार प्रकाशन गरेको छ । समाचार प्...

दियोपोस्ट संवाददाता | शनिबार, मंसिर ०१, २०८१

काठमाडौं । साना र स्वरोजगार मुलुक संचार माध्यममाथि प्रेस काउन्सिल नेपालले विशेष अनुगमनको नाममा लगाम लगाउने कोशिस गरिरहेको छ । संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई घाँटी निमोठ्न स्व...

दियोपोस्ट संवाददाता | शुक्रबार, कार्तिक ३०, २०८१

आदर्णिय पाठक यसअघि प्रकाशित यो समाचार २४ घण्टा भित्र हटाउन नियामक निकाय प्रेस काउन्सिल नेपालको निर्देशन प्राप्त भएकाले क्षमायाचनासहित यो समाचार हटाइएको छ, धन्यवाद ।

दियोपोस्ट संवाददाता | बिहिबार, कार्तिक २९, २०८१

आदर्णिय पाठक यसअघि प्रकाशित यो समाचार २४ घण्टा भित्र हटाउन नियामक निकाय प्रेस काउन्सिल नेपालको निर्देशन प्राप्त भएकाले क्षमायाचनासहित यो समाचार हटाइएको छ, धन्यवाद ।

प्रकाश देवकोटा | सोमबार, आश्विन २१, २०८१

काठमाडौं । प्रेस काउन्सिल नेपालले आचार संहिता उलंघन गरेको भन्दै विभिन्न संचार माध्यम र सामाजिक संजाललाई कारबाही गरेको छ । काउन्सिलको आधिकारीक वेभसाइट मार्फत सार्वजनिक भएको र ईमेल मार्फत विभिन्न संचार ...

दियोपोस्ट संवाददाता | आइतबार, आश्विन १३, २०८१

काठमाडौं । सिधाकुरा डटकमका प्रकाशक र सम्पादक जेल चलान भएका छन् । सर्वोच्च अदालतले गरेको फैसला अनुसार उनीहरु केन्द्रीय कारागार सुनधारा जगन्नाथदेवल चलान भएका हुन् । जेल चलान हुनुभन्दा अगाडि सम्पादक नवि...

दियोपोस्ट संवाददाता | आइतबार, आश्विन १३, २०८१

सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविन ढुंगाना अन्तत जेल जाने भएका छन् । सीधाकुरा डटकमको ‘डार्क फायल’ले सार्वजनिक गरेको एउटा अडियो सामग्रीलाई अदालतले नै फेक ठहर गरिदिएको छ । यो...

दियोपोस्ट संवाददाता | शुक्रबार, आषाढ २१, २०८१

काठमाडौं । दियोपोस्टमा प्रकाशित समाचारलाई लिएर टेक बहादुर गुरुङले खण्डन गरेका छन् । गत असार १२ गते प्रकाशित ‘कम्पनिमा छिरेर साझेदारलाई फसाउने ‘साली भेना’ ः बैंकमा कम्पनि धितो, पार्टनर जेलमा’ शिर्षकको ...

दियोपोस्ट संवाददाता | आइतबार, आषाढ १६, २०८१

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबलगायत सामाजिक सञ्जालसहितका न्यु मिडियाले सञ्चार माध्यमबिचको ठुलो सानो भन्ने भेद नै मेटाउँदै गएको बताएका छन्। काउन्सिलको आयोजना र सञ्च...

कमल विश्वकर्मा | सोमबार, आषाढ १०, २०८१

मुगु । पत्रकार महासंघले मुगु जिल्लाबाट प्रतिनिधित्व गर्ने पत्रकारहरुको सुची सार्वजनिक गरेपछि उक्त सुचीमाथि प्रश्न उठेको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुले महासंघ केन्द्रको निर्णय प्रति प्रश्न उठाएका ...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ०९, २०८१

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालतले ३ दिनको म्याद थप अनुमति दिएको छ। धनुषा जिल्ला अदालतले सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद थप अनुमति...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ०९, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तत्काल रिहा गर्न माग गरेको छ। बुधबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै सिरोहि...

दियोपोस्ट संवाददाता | मंगलबार, जेठ ०८, २०८१

काठमाडौं । कान्तिपुर दैनिकका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला अदालत धनुषाको पक्राउ अनुमतिको ...

दियोपोस्ट संवाददाता | मंगलबार, जेठ ०८, २०८१

काठमाडौं । कान्तिपुर दैनिकका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरी कान्तिपुर दैनिकको प्रधान कार्यालय थापाथली पुगेको छ । यतिबेला उनलाई गिरफतार गर्न प्रहरीले कान्तिपुर दैनिक नै घेराबन्दी गरेको छ ...

दियोपोस्ट संवाददाता | मंगलबार, जेठ ०८, २०८१

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी भएपछि रिट दायर गर्न उनी सर्वोच्च अदालत पुगेका छन्। जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले मंग...

दियोपोस्ट संवाददाता | मंगलबार, जेठ ०८, २०८१

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोकाउन आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको दाबी गरेका छन् । मंगलबार धनुषा जिल्ला अदालतबाट मंगलबार पक्राउ पुर्जी...

दियोपोस्ट संवाददाता | मंगलबार, जेठ ०८, २०८१

काठमाडौं । जिल्ला अदालत धनुषाले कान्तिपुर दैनिकका मालिक कैलास सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । नागरिकता सम्बन्धि कसुरमा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले जनाएको छ । सिरोहिया...