अन्तत कान्तिपुर दैनिकका अध्यक्ष कैलाश सिरोहीया कार्यालयबाट पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । कान्तिपुर दैनिकका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला अदालत धनुषाको पक्राउ अनुमतिको आधारमा उनलाई पक्राउ गरिएको हो । पक्राउ पछि उनलाई आजै धनुषा जिल्ला अदालतमा पुर्याइने प्रहरीले जनाएको छ ।