अर्थ/व्यापार

होण्डा गाडी किन्न एनआईसी एसियाको सहज अटो लोन, ६ दिनमै कर्जा प्रक्रिया
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन १०, २०८३

काठमाडौँ । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि र एनआईसी एसिया बैंकबीच होण्डाका ग्राहकलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ। सम्झौताप...

आयोनको ‘दशैँ बहार’ : नगद छुटदेखि तत्काल डेलिभरीसम्म
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौँ । विद्युतीय सवारी ब्रान्ड आयोनले दशैँलाई लक्षित गर्दै ‘दशैँको बहार, आयोनको उपहार’ योजना सार्वजनिक गरेको छ। नेपालमा सीजी मोटर्सद्वारा प्रतिनिधित्व गरिएको आयोनले विद्युतीय सवारीसाधनप्रति नेप...

ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, असोज १२ देखि कार्यभार सम्हाल्ने
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन् । ईसेवाको सञ्चालक समितिको बैठकले शर्मालाई कम्पनीको नयाँ सीईओका रूपमा नियुक्त गर्ने निर्...

आरजु राइस मिलले १० हजार मेट्रिक टन धान खरिद गर्दै
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०७, २०८३

काठमाडौँ । मधेश प्रदेशका किसानबाट आरजु राइस मिल प्रालिले करिब १० हजार मेट्रिक टन धान खरिद गर्ने योजना अघि सारेको छ। आरजु राइस मिलका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले सर्लाही र रौतहटलगायत क्षे...

यसपालिको दशैँमा राष्ट्र बैंकले नयाँ नोट नबाड्ने, खाद्य कम्पनीले खसी नबेच्ने
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन ०६, २०८३

काठमाडौँ । यस वर्षको दशैँमा सर्वसाधारणले विगतका वर्षमा जस्तो नयाँ नोट तथा सहुलियत मूल्यमा खसीबोका र च्याङ्ग्रा नपाउने भएका छन् । हरेक वर्ष दशैँलाई लक्षित गर्दै काठमाडौँ उपत्यकामा सहुलियत मूल्यमा खस...

एभरेष्ट बैंकको १३४औँ शाखा धनगढीमा, प्रादेशिक कार्यालय पनि नयाँ भवनमा सऱ्यो
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन ०६, २०८३

काठमाडौँ । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा १३४औँ शाखा विस्तार गरेको छ । बैंकले सोमबार जिल्ला अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नं ८ क्याम्पस चोकमा मा...

वित्तीय अपराध नियन्त्रणमा सरकारी निकायबीच सहकार्य बढाउन जोड
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०५, २०८३

काठमाडौँ । वित्तीय सुशासन अभिवृद्धि तथा वित्तीय अपराध नियन्त्रणका लागि नियमन, अनुसन्धान र अभियोजनसँग सम्बन्धित निकायबीच सहकार्य र समन्वय बढाउनुपर्नेमा जोड दिइएको छ । नेपाल राष्ट्र बैंकले आइतबार काठ...

रोयल इन्फिल्डको ‘वान राइड’ सम्पन्न : १५ सय भन्दा बढी राइडर सहभागी, २ लाख सामाजिक सहयोग
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०५, २०८३

काठमाडौँ । नेपालका विभिन्न स्थानमा एकैसाथ आयोजना गरिएको रोयल इन्फिल्ड नेपालको वार्षिक उत्सव ‘वान राइड’ कार्यक्रम आइतबार भव्यताका साथ सम्पन्न भएको छ। देशभरका २२ वटा अधिकृत डिलर लोकेसनबाट १ हजार ५ सय...

यामाहा ब्लू फेस्ट सुरु, १० लाखसम्मको क्यासब्याक र तत्काल फाइनान्सिङ सुविधा
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०५, २०८३

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा ‘यामाहा ब्लू फेस्ट’ सुरु भएको छ। यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले आयोजना गरेको फेस्ट असोज ५ देखि १० गतेसम्म सञ्चालन हुनेछ। यस वर्षको...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा करिब १५ अर्ब जम्मा
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०५, २०८३

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म करिब १५ अर्ब रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दुवै कोषमा हाल १४ अर्ब ८८ क...

सामसङ नेपालको दशैँ-तिहार अफर : दैनिक-साप्ताहिक लक्की ड्रसँगै २६ प्रतिशतसम्म क्यासब्याक
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ०४, २०८३

काठमाडौँ । आज देखि सामसङ नेपालले दशैँ-तिहारलाई लक्षित गर्दै ‘स्मार्ट अपग्रेड घरमा, लक्की सप्राइज चाडमा’ अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत सामसङका टिभी तथा होम अप्लायन्स खरिद गर्ने ग्राहकले क्या...

नयाँ ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०२, २०८३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ विशेषता समेटिएको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकले साविककै आकार तथा रङमा नयाँ ५० रुपैयाँको नोट चलनचल्तीमा ल्याएको हो । नयाँ न...

घरजग्गा प्रदर्शनीमा महालक्ष्मी विकास बैंक : विशेष छुटसहित कर्जा सुविधा
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०१, २०८३

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नवौँ संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०८३ मा महालक्ष्मी विकास बैंकले आफ्नो सक्रिय सहभागिता जनाएको छ। आजदेखि ४ दिन आइतबारसम्म चल्ने...

भदौको करदाता उपहार घोषणा : ३३ जना विजेता, दुई जनालाई बम्परमा उपहार १०-१० लाख
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०१, २०८३

काठमाडौँ । आन्तरिक राजस्व विभागले भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ । विभागले भदौ महिनाका लागि दुई जनालाई बम्पर उपहारस्वरूप १०-१० लाख रुपैयाँ र अन्य ३१ जनालाई १-१ लाख रुपैयाँ नगद पुरस्...

अदालतको होस्टाइल बकपत्रपछि रसुवा कन्स्ट्रक्सनका सञ्चालक आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०१, २०८३

काठमाडौं । अख्तियारले रसुवा कन्स्ट्रक्सनका सञ्चालक राजेन्द्र राज आचार्यविरुद्ध भ्रष्टाचारको कसुरमा मुद्दा दायर गरेको छ । सरकारी साक्षीका रूपमा रहेका आचार्यले अदालतमा होस्टाइल बकपत्र गरेपछि उनी विरुद्ध...

चिनी अभाव नभएको विभागको दाबी, मूल्य प्रतिकेजी ११० रुपैयाँ
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ३१, २०८३

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा चिनीको सहज तथा पर्याप्त आपूर्ति भइरहेको जनाएको छ । भोटेकोशी नदीमा आएको बाढीपहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध...

असोजमा वाणिज्य बैंकहरूको ब्याजदर थप घट्यो, एभरेष्टको सबैभन्दा कम ब्याजदर
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ३१, २०८३

काठमाडौँ । वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार भदौको तुलनामा असोजमा व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा थप गिरावट आएको छ। अधि...

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते हुने
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २८, २०८३

काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण स्थगित भएको करदाता प्रोत्साहन उपहार कार्यक्रम पुनः सुरु हुने भएको छ । आन्तरिक राजस्व विभागले यसअघि भदौ १६ गते गर्ने भनिएको उपहार घोषणा कार्यक्रम असोज १ गते गर्ने...

यशोदा ग्रुपद्वारा बाढी प्रभावितका लागि साढे ३ करोड सहयोग
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र २५, २०८३

काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि यशोदा ग्रुपले ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । यशोदा फुड्स प्रालि र श्रीराम टोबाकोले संयुक्त रूपमा उक्त रकम प्रधानम...

यशोदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड ५१ लाख सहयोग
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र २५, २०८३

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले यशोदा फुड्स  र श्रीराम टोबाकोद्वारा प्रभावित नागरिकहरूको उद्धार, र...

आयोनको नयाँ इलेक्ट्रिक ह्याचब्याक ‘युटी’अब चाँडै नेपाल भित्रिँदै
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र २४, २०८३

काठमाडौँ । नेपालमा आयोनको आधिकारिक वितरक सीजी मोटर्सले नयाँ इलेक्ट्रिक ह्याचब्याक ‘आयोन युटी’ नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ। कम्पनीले आफ्नो विद्युतीय सवारीसाधनको लाइनअप विस्तार गर्दै आयोन...

एनआइएमबी बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डे ४० लाख धरौटीमा रिहा
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २३, २०८३

काठमाडौँ । स्मार्ट सेल घोटाला प्रकरणका फरार प्रतिवादी रहेका नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डे सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । उनलाई अदालतले ४० लाख रुपैयाँ ...

बुद्ध एयरले राजमार्ग सहज नहुँदासम्म भाडा नबढाउने
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १९, २०८३

काठमाडौँ । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले दसैँ, तिहार, छठ लगायतका चाडपर्व र राजमार्ग सुचारु नहुँदासम्म सस्तो दरको भाडा नै कायम राख्ने भएको छ । शुक्रबार बुद्ध एयरले एक विज्ञप्ति जारी गर्दै ...

साल्ट ट्रेडिङले राहत कोषमा गर्‍यो ६० लाख सहयोग
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १९, २०८३

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भोटेकोशी बाढी पीडितको राहत कोषमा ६० लाख रुपैयाँ सहयोग गरेको छ । बिहीबार अर्थ मन्त्री स्वर्णिम वाग्लेलाई भेटेर कर्पोरेसनले ६० लाख रुपैयाँको चेक हस्तान्तरण ग...