काठमाडौँ । अमेरिकाको लस एन्जलसमा समाचार संकलनका लागि उडेको हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ। मंग...
संयुक्त राष्ट्रसंघ (विश्वका देशहरूको साझा संस्था) को सभामा शुक्रबार अफ्रिकी देशहरूको पहलमा विश्वका देशहरूको वास्तविक आकार देखाउने नयाँ विश्व नक्सा अपनाउने पक्षमा मतदान भयो। अफ्रिकी देशहरूको समूह र बह...
जकार्ता । इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखीबाट निस्किएको ज्वालामुखीय खरानीका कारण राजधानी जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा प्रभावित भएको छ । ज्वालामुखीबाट नि...
काठमाडौँ । रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडकखण्ड पूर्णरूपमा बन्द गरिएको छ । बाढीका कारण राजमार्ग क्षेत्रमा थप क्षति हुनसक्...
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिकामा आउने कार, ट्रक र अटोमोटिभ पार्टपुर्जामा ५० प्रतिशत भन्सार शुल्क बढाउने धम्की दिएका छन् । ट्रम्पले आगामी जनवरी १, २०२७ देखि ५० प्रतिशत...
एजेन्सी । न्युजिल्याण्ड सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने कानुन ल्याउने तयारी गरेको छ। छिमेकी अस्ट्रेलियालगायत अन्य देशहरूले अपनाएका कदमलाई पछ्याउँदै सरकार...
एजेन्सी । अमेरिकी अदालतले ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने डोनाल्ड ट्रम्प प्रशासनको निर्णय खारेज गरेको छ। म्यानहट्टनस्थित संघीय जिल्ला अदालतकी न्यायाधीश जेनेट वर्गासले शुक्रबार उक...
अलास्का । अलास्का राज्यको पश्चिमी क्षेत्रमा आठ जना सवार चार्टर विमान दुर्घटनामा परेको छ । संघीय अधिकारीहरूका अनुसार विमान बिहीबार स्थानीय समयअनुसार दिउँसो केप न्युवेनहम लङ रेन्ज राडार साइट नजिकै दुर्घ...
ढाका । बंगलादेशमा ३५ वर्षपछि पहिलोपटक प्रतिस्पर्धात्मक राष्ट्रपति निर्वाचन हुँदैछ । संसद्को तल्लो सदन जातीय संसद्का सदस्यले बिहीबार राष्ट्रपति चयन गर्नेछन् । मतदान स्थानीय समयअनुसार दिउँसो २ बजेदेखि स...
काठमाडौँ । केन्याको उत्तरी क्षेत्रमा वन्यजन्तु अवलोकनका क्रममा हेलिकप्टर दुर्घटना हुँदा पाँच अमेरिकी नागरिकसहित सात जनाको मृत्यु भएको छ । बुधबार बिहान साम्बुरु काउन्टीको दुर्गम क्षेत्रमा भएको दुर्घटना...
एजेन्सी । भारतको कोलकातास्थित एक होटलमा बुधबार बिहान सबेरै भएको भीषण आगलागीमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृतकमध्ये एक चार वर्षीय बालकसमेत रहेको प्रहरीले जनाएको छ। ...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको अमेरिकी वार्तामा ओमानले अवरोध गरे उसमाथि सैन्य कारबाही गर्ने धम्की दिएका छन् । ट्रम्पको यस्तो चेतावनीले इरानसँगको तनाव चुलिएका बेला खाडी क्षेत्...
टोकियो । गैर-आवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुभाष लामिछानेले विदेशमा रहेका नेपालीको संख्या र देशको अर्थतन्त्रमा उनीहरूको योगदान बढ्दै गए पनि प्रवासी नेपालीका अधिकार, सुरक्षा तथा सामाजिक स...
पेरिस । नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । ९ अगस्ट २०२६ मा पेरिसमा सम्पन्न अधिवेशनले संस्थाको विधानअनुसार भण्ड...
काठमाडौँ । पश्चिमी कोलम्बियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १३२ पुगेको छ भने ५७० भन्दा बढी घाइते भएका छन् । ७.४ म्याग्निच्युडको भूकम्पलाई यस शताब्दीमा कोलम्बियामा गएको सबैभन...
एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको गाजासम्बन्धी १५ बुँदे योजना अस्वीकार गरेका छन् । आइतबार बसेको इजरायली मन्त्रिपरिषद्को बैठकमा नेतन्याहूले हमास ...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिने बालबालिकाले स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप सीमित गर्ने उद्देश्यले दुई नयाँ कार्यकारी आदेश जारी गरेका छन् । ट्रम...
एजेन्सी । इराक र टर्कीबीच कच्चा तेल निर्यात गर्ने सम्बन्धमा एक वर्षीय सम्झौता भएको छ । इराक र टर्कीबीच इराक-टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म ढुवानी गरी विश्व बजारमा निर्यात गर...
काठमाडौँ । विश्व प्रसिद्ध नेपाली आरोही ‘निम्स दाइ’ अर्थात् निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय टोलीका सदस्यहरू हिमपहिरोमा पर्दा ७ जना अझै बेपत्ता छन् । तीन जनाको भने शव फेला परेको पाकिस्तानी सञ्चारमाध्...
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा बेपत्ता भएका १० जना आरोहीमध्ये चार जनाको शव फेला परेको छ । स्थलमार्फत परिचालित उद्धार टोलीले चार शव फेला पारेको जानकारी पाकिस्तान अल्पाइन क्लबका अध्...
फ्रान्स र स्पेनमा नियन्त्रणबाहिर फैलिएको भीषण डढेलोका कारण दुवै देशमा २ लाख ५० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्। लगातारको गर्मी, जलवायु परिवर्तन र तीव्र हावाका कारण आगो झन् तीव्र बनेपछि ...
काठमाडौँ । कङ्गोमा फैलिएको इबोला भाइरसको प्रकोप भयावह बन्दै गएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार प्रकोपका कारण हालसम्म कम्तीमा ९३० जनाको मृत्यु भएको छ भने देशभर दुई हजार ३४४ जनामा सङ्क्रमण पु...
काठमाडौँ । युरोपमा तातो लहर (हिटवेभ)का कारण १ हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको छ। बिश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जुन २१ यता अत्यधिक तापक्रमका कारण सयौँ मानिसको मृत्यु भएको जनाएको हो। ड...
काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलामा बुधबार लगातार दुई शक्तिशाली भूकम्प जाँदा राजधानी काराकाससहित विभिन्न क्षेत्रमा व्यापक क्षति पुगेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण युएसजिएसका अनुसार पहिलो भूक...