अन्तर्राष्ट्रिय

इरानकी ‘अदृश्य’ प्रथम महिला: को थिइन् खामेनीकी पत्नी मन्सुरह?
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

एजेन्सी। दशकौंसम्म इरानका पूर्व सर्वोच्च नेता अली खामेनीकी पत्नी मन्सुरह खोजस्तेह बगेरजादेह (Mansoureh Khojasteh Bagherzadeh) सार्वजनिक नजरभन्दा पूर्णतः टाढा रहिन्। उनको मृत्युको खबर पनि यति ढिलो र अन...

इरानमा नेतृत्वको अन्योल: अब के होला? खामेनीको ठाउँ कसले लेला ?
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २१, २०८२

एजेन्सी । अहिले इरानमा युद्ध चलिरहेको छ र त्यहाँका सर्वोच्च नेताको मृत्यु भइसकेको छ।  वर्तमान अवस्थामा तेहरानसामु एउटा संवेदनशील प्रश्न खडा भएको छ: निरन्तरताको आभास दिन तुरुन्तै उत्तराधिकारी नियुक्त ...

भारतको मेघालयमा अवैध कोइला खानी विस्फोट, कम्तीमा १८ जना मजदुरको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ २३, २०८२

काठमाडौँ । भारतको उत्तरपूर्वी राज्य मेघालयको पूर्वी जयन्तिया हिल्स जिल्लामा अवैध रूपमा सञ्चालन भइरहेको कोइला खानी विस्फोट हुँदा कम्तीमा १८ जना मजदुरको मृत्यु भएको छ । बिहिबार बिहान भएको घटनामा दर्जनौँ...

रूस-युक्रेन बीच दोस्रो चरणको शान्ति वार्ता सुरु
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २१, २०८२

काठमाडौँ । रूस र युक्रेनबीच दोस्रो चरणको शान्ति वार्ता अबुधाबिमा सुरु भएको छ। यसैबीच अमेरिका तीन पक्षीय (यूएस-यूक्रेन-रूस) प्रारूपमा मध्यस्थता गर्दै वार्ता अगाडि बढाइरहेको छ। यूक्रेनका प्रमुख सुरक्...

मादुरो पक्राउपछि डेल्सी रोड्रिगेज बनिन् भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २०, २०८२

काठमाडौँ । अमेरिकी सुरक्षाबलले शनिबार साँझ राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित हिरासतमा लगेपछि, भेनेजुएलाको उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्र...

अमेरिकी सैन्य कारवाहीमा ४० जनाको मृत्यु, भेनेजुएला सरकारले गर्यो राष्ट्रिय ‘संकटकाल’ घोषणा
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २०, २०८२

काठमाडौँ । अमेरिकी सेना र विशेष अपरेशनद्वारा भेनेजुएलाको राजधानी काराकासमा गरेको ‘स्ट्राइक’ तथा हवाई आक्रमणमा परि कम्तीमा ४० जनाको मृत्यु भएको छ । भेनेजुएलास्थित स्थानीय अधिकारीहरू र केही अन्तर्राष्ट्...

भेनेजुएलामाथिको अमेरिकी आक्रमणप्रति अन्तर्राष्ट्रिय रुपमा बिरोध सुरु
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २०, २०८२

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि व्यापक सैन्य कारबाही गरेको र राष्ट्रपतिको पदमा रहेका निकोलस मदुरो तथा उनकी पत्नी सीलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर देशबाहिर लगिएको प्रति अन्तर्राष्ट्र...

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १५, २०८२

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टीकी अध्यक्ष बेगम खालिदा जियाको आज बिहान ८० वर्षको उमेरमा निधन भएको छ । ढाकाको एभरकेयर अस्पतालमा उपचारका क्रममा उनको मंगलवार बिहान क...

अष्ट्रेलियाको बोन्डी बीचमा सामुहिक गोली काण्डः मृतकको संख्या १५ पुग्यो
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २९, २०८२

काठमाडौँ । अष्ट्रेलियाको सिड्नीस्थित प्रसिद्ध बोन्डी बीचमा आइतबार साँझ भएको सामुहिक गोलीकाण्डमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा बालबालिका र वृद्धहरू समेत छन्। घटनामा दर्जनौं मानिस घाइते भएको ...

तूफान पछि आएको बाढी-पहिरोका कारण श्रीलंकामा १३२ को मृत्यु, १७६ बेपत्ता
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १४, २०८२

काठमाडौं । ‘दितवा’ नामको शक्तिशाली तूफानका कारण श्रीलंकामा आएको बाढी र पहिरोका कारण कम्तीमा १३२ जनाले ज्यान गुमाएका छन् भने १७६ जना अझै बेपत्ता छन्। प्रकोपमा १५ हजारभन्दा बढी घर ध्वस्त भएका छन्। ७८...

हङकङको आगलागीमा ९४ को मृत्यु, दर्जनौँ घाइते
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १२, २०८२

काठमाडौँ । हङकङमा बुधबार भएको भीषण आगलागीमा परेर ९४ जनाको मृत्यु भएको छ। घटनामा दर्जनौँ घाइते भएका अधिकारीहरूले जनाएका छन्। अधिकांश मानिसहरुले सुतिरहेको अवस्थामा धुवाँमा निसास्सिएर ज्यान गुमाएको बत...

शेख हसिनालाई फिर्ता गर्न बंगलादेशले गर्यो भारतलाई पत्राचार
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०२, २०८२

काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक रूपमा पत्रचार गरेको छ। बंगलादेशले ‘नोट भर्बाले’ नामक कूटनीतिक पत्र मार्फत पत्राचार गरेको हो । बंग...

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाबिरुद्ध मृत्यु दण्डको फैसला
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८२

ढाका । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइब्युनलले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्यु दण्ड सुनाएको छ। सन् २०२४ को आन्दोलन दमनका क्रममा मानवता विरुद्ध अपराध गरेको ठहर गर्दै अदालतले मृत्यु दण्डक...

साउदी अरबमा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना, ४२ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८२

काठमाडौँ । साउदी अरबको मक्का–मदिना मार्गमा सोमबार बिहान भएको भीषण बस दुर्घटनामा ४२ जना भारतीय तीर्थयात्रीको मृत्यु भएको भएको छ। मक्का बाट मदिना जाँदै गरेको बस मुफ़्रिहात नजिक एक डीजल ट्यांकरसँग ठोक्किए...

अजरबैजानबाट टर्की जाँदै गरेको ‘टर्की सेना’को कार्गो विमान जर्जियामा दुर्घटना, २० जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २६, २०८२

काठमाडौँ । टर्की सेनाको सी-१३० प्रकारको कार्गो विमान मंगलबार जर्जियाको आकाशमा दुर्घटनाग्रस्त भएको छ। विमान अजरबैजानबाट टर्की फर्किँदै गर्दा जर्जियाको सिग्नाघी नगरपालिका नजिक अजरबैजान सीमातर्फ दुर्घटना...

भारतको तेलंगनामा बस र ट्रक दुर्घटना हुँदा २० जनाको मृत्यु, २० घाइते
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक १७, २०८२

काठमाडौँ । भारतको तेलंगनाको रंगा रेड्डी जिल्लामा सोमबार बिहान बस र ट्रक एक आपसमा ठोक्किँदामा कम्तीमा २० जनाको ज्यान गएको छ । दुर्घटनामा २० जना घाइते भएका छन्। दुर्घटना चेवेला प्रहरी चौकीअन्तर्गत पर...

नयाँ दिल्लीमा ‘क्लाउड सिडिङ’ मार्फत कृतिम वर्षा गराउने प्रयास
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ११, २०८२

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि भारतीय सरकारले मंगलबार कृत्रिम वर्षा ‘क्लाउड सिडिङ’ गर्ने प्रयास गरेको छ । दिल्लीमा वायु प्रदुषण बढेपछि हावा सफा बनाउन ‘क्ला...

तकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ०४, २०८२

काठमाडौँ । लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)की सदस्य सनेई तकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । जापानको दुवै सदनमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै उनी प्रधानमन्त्री बनेकी हुन् । ...

हङकङमा विमान दुर्घटना : दुई जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०३, २०८२

काठमाडौं । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ । मृतक दुबै जना विमानस्थलमा कार्यरत ‘ग्राउन्ड स्टाफ’ (जमिनमा काम गर्ने कर्मचारी...

ट्रम्पको कठोर नीति र अधिनायकवादी व्यवहारविरुद्ध अमेरिकामा घन्कियो ‘नो किङ्ग्स’को नारा, लाखौँ जनता सडकमा
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८२

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर नीति र अधिनायकवादी व्यवहारविरुद्ध शनिबार देशभरै ‘नो किङ्ग्स’ नामक विशाल प्रदर्शन भएको छ । अमेरिकी सबै राज्यका सहरमा लाखौँ मानिस लोकतन्त्रको पक्षमा र...

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाबिरुद्ध मृत्यु दण्डको माग
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ३१, २०८२

काठमाडौँ । गत वर्ष विद्यार्थी आन्दोलन दबाउन बल प्रयोग गरेको भन्दै बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरिएको छ । बंंगलादेशी अभियोजन पक्षले मानवताविरुद्धको अपराधको अभियोग लगाएर ...

विपिन जोशीको दुई वर्ष अघि नै हत्या भएको पुष्टि
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २८, २०८२

काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको दुई वर्ष अघि नै हत्या भएको पुष्टि भएको छ । शवको डीएनए परिक्षणको क्रममा विपिनको दुई वर्ष अघि सन् २०२३ मा नै हत्या भएको पुष्टि भएको हो । इजरायली सै...

हमासद्वारा अपहरणमा परेका २० जना बन्धक रिहा, रेडक्रसमार्फत् इजरायली सेनालाई हस्तान्तरण
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन २७, २०८२

काठमाडौँ । गाजा युद्धमा हमासले २०२३ अक्टोबर ७ मा अपहरण गरेका २० जना इजरायली बन्धकलाई रिहा गरेको छ । सोमबार हमासले अन्तर्राष्ट्रिय रेडक्रस समितिमार्फत् ती बन्धकहरूलाई इजरायली सुरक्षाबलको जिम्मा लगाएको ...

पेरुमा चर्किदैछ जेन-जी आन्दोलन, राष्ट्रपति दीना बोलुआर्तेविरुद्ध नाराबाजी
रीता बुढाथोकी    | सोमबार, आश्विन १३, २०८२

काठमाडौं । पेरूमा हालैका दिनहरूमा जेनजी युवा पुस्ताले भ्रष्टाचार र जबरजस्ती नीतिविरुद्ध सडक आन्दोलन गरिरहेका छन् । प्टेम्बर २० बाट सुरु भएको युवाहरुको आन्दोलनले सेप्टेम्बर २७ मा राजधानी लिमा अशान्त बन...