काठमाडौँ । बरिष्ठ साहित्यकार डा. नवराज लम्सालको नयाँ महाकाव्य कल्प प्रवासमा पनि विमोचन गरिएको छ । गत महिना काठमाडौँमा विमोचन भएको कल्प अनेसास कतार च्याप्टरको ११ औँ अधिवेशनको सन्दर्भ पारेर कतारको दोहाम...
काठमाडौँ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले ११ औँ संविधान दिवसका अवसरमा नेपालीलाई शुभकामना दिएका छन् । रुबियोले शुभकामना संदेशमार्फत अमेरिकी सरकारको तर्फबाट नेपाली जनतालाई बधाई ज्ञापन गरेका हुन्।...
लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा ऐतिहासिक फ्यूनिक्युलर रेल दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। बुधबार साँझ करिब ६ बजे Elevador da Glória नामक ...
काबुल । अफगानिस्तानमा गएराति मध्यरात गएको शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्याएको छ। भूकम्पमा हालसम्म ८ सयभन्दा बढीले ज्यान गुमाएको पुष्टि गरिएको छ। कुनार र नंगरहार प्रान्त केन्द्रबिन्दु ब...
सोल । दक्षिण कोरियामा जुलाई महिनामा एक लाख ७१ हजार व्यक्तिले रोजगारी पाएका छन् । दक्षिण कोरियामा वृद्ध व्यक्तिहरूका लागि रोजगारीको अवसर वृद्धि भएसँगै, सात महिनासम्म लगातार रोजगारीको दरमा वृद्धि देखिएक...
काठमाडौं । श्रीलङकास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र श्रीलङकन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज (एस एल सी एस एम आई)बीच साना तथा मझौला उद्यम प्रवद्र्धन, व्यापार...
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको ११ औं महाधिवेशनले आइसिसी सदस्यसहित १३ सदस्यीय कार्य समिती सर्वसम्मत रुपले निर्वाचित गरेको छ । आइतवार भएको निर्वाचनले दिलिप गुरुङको अध्यक्षतामा सर्व...
मस्को । रुसको पूर्वी क्षेत्रमा एक यात्रुवाहक विमान दुर्घटना भएको छ । चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन भएको विमानमा ४९ जना सवार थिए । दुर्घट...
काठमाडौँ । आज अन्तर्राष्ट्रिय नेल्सन मन्डेला दिवस मनाइँदै छ। स्वतन्त्रता र शान्तिको संस्कृति निर्माणमा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले गरेको योगदानको कदर गर्दै सन् २००९ देखि संयुक्त ...
काठमाडौँ । बंगलादेशस्थित निर्वासित प्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगन्जमा हिंसा भड्किएको छ। बंगलादेशमा गत वर्षको विद्यार्थी आन्दोलनपछि उदाएको नेशनल सिटिजन पार्टी (एनसिपी) को र्यालीका क्रममा बुध...
काठमाडौं । अमेरिकी अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएसंगै मक्सले ‘अमेरिका पार्टी’ स्थापना गर्ने घोषणा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति ट्रम्पले गाजामा दुई महिनाको युद्धविरामलाई अन्तिम रुप दिनका लागि इजरायलले आवश्यक सर्तमा सहमति दिएको बताएका छन् । ट्रम्पले ट्रुथ सोसियलमा एक पोस्टमा लेखेका छन्, ‘हामी युद्ध...
नयाँ दिल्ली । भारतको दक्षिणी राज्य तेलङ्गानास्थित संगारेड्डी जिल्लामा रहेको औषधि कारखानामा विस्फोट हुँदा ३६ जनको मृत्यु भएको छ । सोमबार भएको बिस्फोटमा ३५ जना घाइते हुनुका साथै २४ जना वेपत्ता भएका छन् ...
इरानमा इसराइलको हमलासँगै साइबर आक्रमण पनि बढ्न थालेपछि गत साताको बुधबारदेखि देशभरि इन्टरनेट सेवा बन्द गरिएको छ। इन्टरनेट सेवा बन्द भएपछि इरानबाहिर रहेकाहरूले आफ्ना आफन्तहरू सामाजिक सञ्जामार्फत कुराकान...
काठमाडौँ । रुसले मंगलबार बिहान ड्रोन र क्षेप्यास्त्र आक्रमण गर्दा १४ युक्रेनी नागरिकको मृत्यु भएको छ । आक्रमणबाट आवासीय भवनहरु, शिक्षण संस्था जस्ता भौतिक पूर्वाधारमा क्षति पुगेको बताइएको छ । अन्तर्...
नयाँ दिल्ली । भारतस्थित गुजरातको अहमदावादमा एयर इन्डियाको बोइङ ७८७-८ विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २९७ पुगेको छ । बिहीबार दिउँसो भएको बिमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहि...
नयाँ दिल्ली । भारतको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इण्डियाको विमानमा नेपाली नरहेको पुष्टि भएको छ । दिल्लीस्थित नेपाली दूतावासले बिमानमा सवार २४२ जना मध्ये कोही पनि नेपाली नरहेको दुतावासले बताएको हो । ...
काठमाडौँ । रुसले युक्रेनको राजधानीमा हवाई आक्रमण गरेको छ । राजधानी किभको दक्षिणी सहर ओडेसास्थित एक प्रसूतिगृहमा भएको आक्रमणमा कम्तीमा दुईजना युक्रेनीको मृत्यु भएको छ । हवाई आक्रमणमा चार ...
एजेन्सी नयाँ दिल्ली । भारतमा कोरोना भाइरसका कारण ५८ जनाको मृत्यु भएको छ । शनिबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ६ हपार १ सय ३३ पुगेको छ। स्वास्थ्य विभागका अनुसार हाल दैनिक औसतमा करिब ४०० नया...
तेहरान (एजेन्सी) । साउदी अरबका पवित्र सहरहरूमा हज यात्राका क्रममा कम्तीमा १३ जना इरानी नागरिकको मृत्यु भएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार बढ्दो तापक्रमका कारण शनिबार हज यात्रीको मृत्यु भएको ह...
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको सम्बन्ध अन्त्य भएको बताएका छन्। शनिबार एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले सो कुरा बताएका हुन् । ट्रम्प र मस्कबिचको सम्बन्ध ब...
न्युयोर्क । हार्वर्ड विश्व विद्यालयमा विदेशी विद्यार्थीको भर्नालाई रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो प्रयासलाई बिहीबार एक अदालतले अस्थायी रोक लगाएको छ । अमेरिकी जिल्ला न्यायाधीश एलिसन...
भर्जिनिया । अमेरिकाको भर्जिनियास्थित मानेसास पार्क नजिकै एक घरमा चार जना नेपालीको गोली लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका, एक महिला र एक पुरुष छन् । उनीहरू सबैको गोली लागेर मृत्यु भए...
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै पहिलो धनि ब्यक्ति एलोन मस्कबीचको सम्बन्ध चिसिदै गएको छ । केही समयअघिसम्म एक–अर्काको पर्याय जस्ता उनीहरु अहिले दुश्मन झैं भएका छन् । संसारकै दुई...