एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै पहिलो धनि ब्यक्ति एलोन मस्कबीचको सम्बन्ध चिसिदै गएको छ । केही समयअघिसम्म एक–अर्काको पर्याय जस्ता उनीहरु अहिले दुश्मन झैं भएका छन् । संसारकै दुई...
काठमाडौँ । गैरसरकारी संस्था सहयात्रा-क्यानडा तथा दक्षिण एसिया र उत्तर अमेरिका क्षेत्रका विभिन्न संस्थाहरूद्वारा संयुक्त रूपमा आयोजित पहिलो 'जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन-२०२५' क्यानडाको ...
एजेन्सी । गजापट्टिको जबालिया क्षेत्रमा इसराइलले गरेको हवाई आक्रमणमा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार एक जना पत्रकार र उद्धारमा खटिएका वरिष्ठ अधिकारी ...
काठमाडौँ । मेक्सिकन नौसेनाको जहाज अमेरिकाको न्युयोर्कस्थित इस्ट नदी पुलको तल्लो भाग ब्रूकलिन पुलमा ठोक्किएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार शनिबार राति ८ः२६ बजे जहाज ठोक्किएको हो । जहा...
एजेन्सी । गाजामा इजरायली सेनाले आक्रमण गर्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । इजरायली सेनाले ‘सुरक्षित क्षेत्र’ भनिएको अल–मावासीमा आक्रमण गरेको हो । इजरायलले गाजामा थप आक्रमणको तयारी गरिरहेका बेला ...
एजेन्सी । भारत-पाकिस्तानबीच युद्धविराम गर्ने सहमति भएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीले दुवै देश युद्धविरामको सहमति भएको बताए । शनिबारको प्रेस ब्रिफिङ गर्दै उनले साँझ ५ बजेदेखि 'स्थल' र 'हवाई...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको दाबी गरेका छन् । अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धरत दुई देश युद्धविरामका लागि सहमत ट्रम्पले दाबी गरेका...
काठमाडौँ । भारत-पाकिस्तानबीच शुक्रबार रातिदेखि फेरि सुरू भएको ड्रोन आक्रमण शनिबार दिउँसो पनि जारी छ। पाकिस्तानले भारतीय सैन्य र हवाइ अड्डाहरूलाई लक्ष्य गरेर गरेको आक्रमणको जबाफ भनेर भारतले पाकिस्तानका...
काठमाडौं । दुईदिने अन्तर्राष्ट्रिय नेल सेमिनारले जापानका पाँच प्रसिद्ध नेल आर्टिस्टहरू( हारु, मियानो, कानाको, माईको र ओकी लाई ५० भन्दा बढी स्थानीय नेल व्यवसायीहरूसँग एउटै मञ्चमा ल्याउँदै नेल आर्ट क्षे...
काठमाडौं म्यानमार काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा कीर्गिस्तानलाई ५(० गोल अन्तरले पराजित गर्दै म्यानमार एक खेल...
काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०को आयोजनामा भोलिदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुँदैछ। काठमाडौंको दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालका साथै किर्गिस्तान, म्यानमार र लेब...
काठमाडौं । स्कोडा नेपालले विलासी, सुरक्षित र प्रिमियम ड्राइभिङ अनुभवलाई अझै सहज बनाउने उद्देश्यले नवीनतम फाइनान्सिङ योजना घोषणा गरेको छ। कम्पनीले इन्टरनल कम्बस्चन इन्जिन (ICE) सवारी साधनका लागि पहिलो ...
काठमाडौँ । दिल्ली विधानसभा चुनावको मतगणना सुरु भएको छ। दिल्ली चुनावमा मुख्य प्रतिस्पर्धा आम आदमी पार्टी, भारतीय जनता पार्टी र भारतीय कंग्रेसबीच हुने अनुमान छ। धेरैजसो एक्जिट पोलले भाजपाले अग्रता ल...
काठमाडौँ । अमेरिकी सांसदहरूले बिहीबार चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स प्रोग्राम डिपसिकलाई प्रयोगकर्ताको डाटा सुरक्षाको चिन्ताका बीच सरकारी उपकरणहरूमा प्रयोग गर्न प्रतिबन्ध लगाउने विधेयक पेस गरेका छन...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि २५ प्रतिशत अतिरिक्त कर लगाउने निर्णय गरे संगै जवाफमा क्यानडाले पनि अमेरिकालाई पनि कर लगाउने भएको छ । अमेरिकाले शनिवारबाट क्यानडालाई भन्सार कर...
जेरुसेलम । प्यालेस्टिनी लडाकू समूह (हमास)ले इजरायली महिला बन्धक अगम बर्जरलाई बिहीबार सुपुर्दगी गरेको छ । गाजा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको युद्धविराम सम्झौताअन्तर्गत तीन इजरायली र पाँच थाई बन्दी...
वासिङटन डिसी : अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमानअमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको छ। विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवा...
काठमाडाैं । भारतले आज ७६औं गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ । सन् १९५० मा भारतको स्वतन्त्रतापछिको संविधानलाई अङ्गीकार गरेको दिन जनवरी २६ अर्थात् गणतन्त्र स्थापना दिनको सम्झनामा मनाइने यस दिवसका अवस...
काठमाडौँ । संयुक्त राज्य अमेरिकामा चिनियाँ सर्ट भिडिओ एप टिकटक बन्द भएको छ । शनिबार मध्यरातदेखि प्रयोगकर्ताहरूको डिभाइसमा टिकटक खुल्न छोडेको हो । अहिले एप्पलको आइओस एप स्टोर र गुगलको प्ले स्टोरमा ट...
काठाडौं । अमेरिकामा हिउँमा चिप्लिएर पोखरीमा कार खस्दा दुई जना नेपालीको मृत्यु भएको छ। अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीस्थित स्यान्टिलीमा रहेको विंगेट बाई विन्डह्याम होटल नजिकैको पोखरीम...
काठमाडौं । अमेरिकाको लस एन्जलसस्थित जङ्गलमा लागेको आगो तीव्र गतिमा फैलिँदै गएको छ । २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी बुधबार बिहान केही घण्टामै १२ सय एकडमा फैलिएको छ । दमकल विभागका प्रमुख क्रिस्ट...
काठमाडौं । चीनमा मङ्गलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ । सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा मङ्गलबार नेपाली समयअनुसार बिहान ६ः५० बजे ७ म्याग्निच्युडक...
काठमाडौं । अमेरिकामा नयाँ वर्ष मनाइरहेको भिडमा ट्रक कुदाएर १५ जनाको हत्या भएको छ। अमेरिकाको लुइसियाना प्रान्तस्थित न्यू ओर्लिन्सको बार्बन स्ट्रिटमा नयाँ वर्ष मनाइरहेको भिडमा एक संदिग्धले ट्रक कुदाएर ...
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सोलको एक अदालतले योलविरुद्ध ३ डिसेम्बरमा मार्शल ल लागू गर्ने प्रयास गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको ह...