अन्तर्राष्ट्रिय

दक्षिण कोरिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो, २ जनाको जीवितै उद्धार
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १५, २०८१

एजेन्सी । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८५ पुगेको छ । आइतबार बिहान १० बजे सम्ममा मृत्यु हुनेको संख्या ८५ पुगेको बीबीसीको समाचारमा उल्लेख छ । मृत्यु हुनेमा ३९ पुरुष ...

भारतका पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष १३, २०८१

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो । कांग्रेसका दिग्गज नेतासमेत रहेक...

कजाकिस्तानमा जहाज दुर्घटनाः मृत्यु हुनेको संख्या ३८ पुग्यो, उद्धार गरिएकामध्ये ११ को अवस्था गम्भीर
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १२, २०८१

काठमाडौं । कजाकिस्तानमा जहाज दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको छ। ६२ यात्रु र चालक दलका पाँच जना सवार अजरबैजान एयरलाइन्सको फ्लाइट नम्बर जे २–८२४३ जहाज अक्टाउ सहरको विमानस्थलमा आपतकालीन अवतरणका क्रम...

हाइटीको पत्रकार सम्मेलनमा गोली चल्यो, दुई पत्रकार र एक प्रहरीको मृत्यु
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ११, २०८१

काठमाडौं । हाइटीको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा एक हतियारधारी व्यक्तिले गोली चलाएका छन् । बीबीसी हिन्दीका अनुसार राजधानी पोर्ट–ओ–प्रिन्समा भएको गोलीकाण्डमा ती...

नेपाल र चीनबीच भएका ९ बुदेँ सहमति र समझदारी यस्ता छन् 
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर १८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच ९ वटा विषयमा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार ९ विषयमा नेपा...

भारतीय कमेडियन सुनिल ग्रोवर नेपालमा
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १४, २०८१

काठमाडौँ । भारतीय कमेडियन सुनिल ग्रोवर नेपाल आएका छन् । भोलि शुक्रबार हुने सुनिल ग्रोवर लाइभ इन नेपाल मा प्रस्तुति दिन उनी बिहीबार नेपाल आएका हुन् । कार्यक्रम बानेश्वरको एभरेस्ट होटेलको मैदानमा ...

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी किन आए नेपाल ?
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर ०५, २०८१

काठमाडौं । भारतीय सेनाका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी काठमाडौँ आइपुगेका छन्। नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह ग्रहण गर्न उनी बुधबार नेपाल आइपुगेका हुन्। बिहीबार राष्ट्रपति रामचन्द्र ...

यसकारण अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोहोरिए
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २३, २०८१

काठमाडौं । जनवरी २०२१ मा जब डोनाल्ड ट्रम्पले व्हाइट हाउस छोडे, धेरै अमेरिकी राजनीतिक विश्लेषकहरूले सोचे कि ट्रम्पको राजनीतिक करियर समाप्त भएको छ। उनको शासनकालमा रिपब्लिकन पार्टीका नेता पनि ट्रम्पको औस...

यु-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको दोस्रो जित
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २२, २०८१

काठमाडौं । यूएईमा भइरहेको आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । बिहीबार भएको खेलमा नेपालले कुवेतमाथि १ सय ८ रनको फराकिलो जित दर्ता गरेको हो । नेपालले द...

ट्रम्प राष्ट्रपति बन्नेबित्तिकै ह्वात्तै घट्यो सुनको भाउ, अमेरिकी डलरको बढ्यो
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २२, २०८१

काठमाडौं । अमेरिकामा भर्खरै सम्पन्न निर्वाचनबाट डोनाल्ड ट्रम्प राष्ट्रपति बन्नेबित्तिकै सुनको भाउ ह्वात्तै घटेको छ भने अमेरिकी डलरको विनिमय दरचाहिँ अहिलेसम्मकै उच्च भएको छ। वर्तमान उपराष्ट्रपति कमल...

ट्रम्पलाई ह्यारिसले दिए बधाई, आवश्यक परे सहयोग गर्ने आश्वासन
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २२, २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले आफूले डोनाल्ड ट्रम्पलाई फोन गरेर बधाई दिएको बताएकी छन्। राष्ट्रपतिमा विजयी भएका रिपब्लिकन उम्मेदवार ट्रम्पलाई बिहीबार बिह...

अमेरिकी राष्ट्रपतिले कहिले पदभार ग्रहण गर्छन् ?
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २१, २०८१

काठमाडौं । अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक निर्वाचित भएका छन् । ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसला...

अमेरिकाको ४७ औं राष्ट्रपतिमा ट्रम्प निर्वाचित
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २१, २०८१

काठमाडौं । अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक निर्वाचित भएका छन् । ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई प...

विजय घोषणा गर्दै ट्रम्पको सम्बोधन : ‘यो अमेरिकाको लागि स्वर्ण युग हुनेछ’
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २१, २०८१

एजेन्सी । जितको नजिक पुगेका डोनाल्ड ट्रम्पले फ्लोरिडाको पाम बिचमा भेला भएका समर्थकलाई सम्बोधन गरेका छन्। परिवारका सदस्य र उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्ससहित मञ्चमा आएका उनले आफूलाई चुनेकोमा मत...

डोनाल्ड ट्रम्पको जित पक्का
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २१, २०८१

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित पक्का भएको छ । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्ने पक्का भएको हो । सात स...

‘स्वीङ स्टेट’ नर्थ क्यारोलिना र जर्जियामा ट्रम्पको जित
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २१, २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएका सातमध्ये दोस्रो राज्यमा पनि डोनाल्ड ट्रम्पले जित हासिल गरेका छन् । बीबीसीका अनुसार ट्रम्पले जर्जिया पनि जितेका छन् । त्यसअघि उनले नर्थ क्या...

५० मध्ये ३८ राज्यको नतिजा सार्वजनिक, मतान्तर घटाउँदै कमला
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २१, २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावको मतदान सकिएसँगै नतिजा आउन थालेको छ । हालसम्म ३८ राज्यको नतिजा आएको छ । जसमध्ये २४ मा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र १४ मा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस...

कति हुन्छ अमेरिकी राष्ट्रपतिको तलब ?
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक २०, २०८१

काठमाडौं। अमेरिकामा आज राष्ट्रपतिको निर्वाचन हुँदैछ। यसपटकको निर्वाचनमा कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ। निर्वाचनपछि अमेरिकाले पहिलो महिला राष्ट्रपति पाउने कि ट्रम्पले ...

अमेरिकी राष्ट्रपति निर्वाचनमा आप्रवासी नेपालीको मतले कस्तो फरक पर्ला ?
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक २०, २०८१

मधुकर अधिकारी वासिङ्टन डिसी (अमेरिका) । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति ...

करिब चार हजार वर्ष पुरानो शहर साउदी अरबमा भेटियो
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक १९, २०८१

काठमाडौं । पुरातत्वविद्हरूले साउदी अरबमा करिब चार हजार वर्ष पुरानो शहर फेला पारेका छन् । साउदीको मरुभूमि क्षेत्रमा लुकेको ४,००० वर्ष पुरानो सुदृढ सहरको खोजले त्यसबेलाको जीवन क्रमशः घुमन्तेबाट शहरी ...

‘कमला ह्यारिसले जितिन् भने तेस्रो विश्वयुद्ध हुनेछ’
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक १५, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपतीय चुनावका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले जितिन् भने तेस्रो विश्वयुद्ध हुने दाबी गरेका छन्। बीबीसीका अनुसा...

मेक्सिको सेनाले गोली चलाएको घटनामा नेपाली मारिएका छैनन्ः दूतावास
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन १९, २०८१

काठमाडौं । अमेरिकास्थित नेपाली दूतावासले मेक्सिको र ग्वाटेमालाको सिमानामा भएको गोलाबारीमा सबै नेपाली सुरक्षित रहेको बताएको छ। अवैधरूपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरू भाग्न खोजेको भन्दै मेक्स...

अभिनेता गोविन्दालाई गोली लाग्यो, कस्तो छ अवस्था ?
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन १५, २०८१

काठमाडौं । बलिउड अभिनेता गोविन्दालाई आफैंले बोकेको पेस्तोलको गोलि लागेको छ । मंगलबार बिहान करिब ४ः४५ बजे खुट्टामा गोली लागेर उनी घाइते भएका छन् । गोविन्दा मुम्बईस्थित आफ्नो घरमा पेस्तोल सफा गर्दै गर्द...

केन्याको एउटा विद्यालयमा आगलागी, कम्तीमा १७ विद्यार्थीको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र २१, २०८१

एजेन्सी । केन्यामा एउटा विद्यालयमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ। मध्यकेन्याको न्येरी काउन्टीमा बिहीवार राति भएको उक्त घटनामा परेर गम्भीर रूपमा जलेका एक दर्जनभन्दा बढी बालबालिकाला...