विचार

नेपालमा ब्राम्हणवाद : जातको बहसभन्दा सत्ता संरचनाको प्रश्न
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०२, २०८३

नेपालमा ‘ब्राम्हणवाद’ शब्द जति उच्चारण हुन्छ, त्यसको अर्थबारे त्यति नै अन्योल पनि देखिन्छ । कसैका लागि यो नेपाली राज्यसत्तामा लामो समयदेखि कायम रहेको जातीय वर्चस्वको प्रतीक हो । कसैका लागि भने यो बाहु...

खाम्पा बिद्रोहदेखि ‘टिओबी’सम्म : जेन-जी आन्दोलनमा ‘फ्री तिब्बत’को सम्बन्ध
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०१, २०८३

काठमाडौँ । गत वर्ष भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन पछि ‘टिओबी’ शब्द निकै चर्चामा छ । आन्दोलनमा ‘टिओबी’ लेखिएको कालो टी-सर्ट लगाएका युवाहरुको हुल र तिनीहरुका मोटरसाइकलको लस्कर । जेनजी आन्दोलनको भीड...

तीजः हराउँदै गएको परम्परा, बिर्सिंदै गएको संस्कृति
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २९, २०८३

नेपाली समाज आफ्नो मौलिक परम्परा, संस्कृति, धर्म र चाडपर्वका कारण संसारमा अलग पहिचान बोकेको समाज हो । तर पछिल्ला वर्षहरूमा हामीले आफ्नै संस्कृति र परम्पराको वास्तविक अर्थ बिर्सिंदै गएर पश्चिमी जीवनशैली...

चुल्ठोमा स्वदेशी फूलको लहर: गहनाको भड्किलो होडबाजीलाई पाखा लगाउला?
राजेन्द्र भट्ट    | सोमबार, भाद्र २९, २०८३

हरितालिका तीज मनाइरहँदा यसपालि मन्दिरका प्राङ्गणहरूमा एउटा भिन्न दृश्यले धेरैको ध्यान खिचेको छ। सारी र पोतेको रातो-हरियो चमकबीच महिलाहरूको चुल्ठोमा सजिएका थरीथरीका स्वदेशी फूलहरू यसपालि अलि बढी नै प्र...

जेन-जी आन्दोलनको एक वर्ष : उपलब्धिको उत्सव कि अधुरा सपनाको हिसाब ?
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र २५, २०८३

जेन-जी आन्दोलन भएको एक वर्ष पूरा हुँदै गर्दा यसको स्मरण केवल सडकमा भएका प्रदर्शन, सत्ता परिवर्तन वा राजनीतिक घटनाक्रम सम्झिने अवसर मात्र होइन । यो त्यो आन्दोलनले उठाएका प्रश्नको जवाफ खोज्ने समय पनि हो...

भदौ २३ को ३६५ दिन:  कसरी सम्झिने ? किन सम्झिने ?
राजेन्द्र भट्ट    | मंगलबार, भाद्र २३, २०८३

आज भदौ २३ गते। ठ्याक्कै एक वर्षअघि आजैका दिन नेपाली सडकमा युवा पुस्ता अर्थात् 'जेन-जी' को असन्तोष र आक्रोशको ठूलो विस्फोट भएको थियो। त्यो घटनाले मुलुकको राजनीतिक सत्ताको संरचना मात्रै हल्लाएन, राजनीति...

ठुला मिडियाले बेवास्ता गरेको सीमापार जलवायु संकट!
राजेन्द्र भट्ट    | आइतबार, भाद्र २१, २०८३

नेपाल, तिब्बत, चीन र भारतमा हालै आएका ठूला बाढीहरूले हामीलाई एउटा कठोर सत्य देखाएका छन्- जलवायु संकट हाम्रो ढोकामै आइसक्यो र यसले मान्छेले बनाएका सीमा (सिमाना) हरूलाई मान्दैन। ‘द गार्जियन’ र ‘द वासि...

गरिमा चौधरी हत्या प्रकरणः तीनबुँदे सहमति समाधान कि सरकारको आश्वासन मात्रै?
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०८, २०८३

बारा, जीतपुर-सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको बलात्कारपछि हत्या प्रकरणले नेपाली समाजलाई गहिरो रूपमा झस्काएको छ । उमेरले तीन वर्षकी अबोध बालिकामाथि भएको यस्तो जघन्य अपर...

प्राचीन बाली, आधुनिक जलवायु समाधान
दियोपोस्ट संवाददाता    | शनिबार, साउन ३०, २०८३

सन् २०२५ को ग्लोबल क्लाइमेट रिस्क इन्डेक्स अनुसार नेपालले जलवायु जोखिमको विश्वव्यापी सूचीमा उल्लेखनीय उतारचढाव अनुभव गरेको छ। सन् २०१७ मा विश्वकै चौथो सबैभन्दा बढी प्रभावित राष्ट्रको रूपमा रहेको नेपाल...

नाट्टा उपाध्यक्षमा प्रज्ञा शर्माको उम्मेदवारी : ‘२५ वर्षको अनुभवले पर्यटनका समस्या समाधान गर्छु’
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन २६, २०८३

काठमाडौँ । नेपालको पर्यटन उद्योग सन् २०१९ को अन्तिममा आएको कोभिड-१९ महामारीपछि लामो समय थला नै पर्‍यो । यद्यपि अहिले बिस्तारै पर्यटनले पुनरुत्थानको यात्रा तय गरिरहेको छ । तर पर्यटन क्षेत्रमा देखिएका क...

खस्किँदो स्तनपान दर : जनस्वास्थ्यमा बढ्दो चुनौती
अनु रेग्मी    | बुधबार, साउन २०, २०८३

जुम्ला । नेपालमा बाल स्वास्थ्य, पोषण र बाल मृत्युदर न्यूनीकरणको मुख्य आधारशिला मानिने स्तनपानको अभ्यास पछिल्ला वर्षहरूमा चुनौतीपूर्ण बन्दै गएका छन् । प्रत्येक वर्ष अगस्ट महिनाको पहिलो हप्ता विश्वभर स्...

जातीय विभेदको उत्पत्ति, ‘दलित’ शब्दको विकास र नेपालको ऐतिहासिक सन्दर्भ
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन १९, २०८३

मानव सभ्यताको इतिहासमा समाज विभिन्न आधारमा विभाजित हुँदै आएको देखिन्छ । जन्म, वंश, वर्ण, जात, धर्म, भाषा, लिङ्ग, पेशा, सम्पत्ति तथा सामाजिक वर्गका आधारमा मानिसहरूबीच फरक व्यवहार गरिएको उदाहरण विश्वका ...

ओ छाता ओढेका साथीहरू!
राजेन्द्र भट्ट    | बिहिबार, साउन ०७, २०८३

गुलाबी, हरियो र पहेँलो रङको प्लाष्टिकभित्र बेरिएका ती अबोध नानीहरू आफ्नै धुनमा उकालो चढिरहेका छन्। भिडियोको पृष्ठभूमिबाट एउटा चिरपरिचित आत्मीय आवाज सुनिन्छ- "हेल्लो साथी हो, ओ! छाता ओढेका साथीहरू!" तर...

लोकतन्त्र र कुलीनतन्त्रः राजनीतिक व्यवस्था, सिद्धान्त र व्यवहारको तुलनात्मक विश्लेषण
दियोपोस्ट संवाददाता    | आइतबार, साउन ०३, २०८३

विश्व राजनीतिक इतिहासमा शासन व्यवस्थाका विविध स्वरूप विकसित भएका छन् । जसले राज्य, सत्ता र नागरिकबीचको सम्बन्धलाई फरक–फरक ढंगले परिभाषित गरेका छन्। तीमध्ये ‘लोकतन्त्र’ र ‘कुलीनतन्त्र’ दुई महत्वपूर्ण र...

प्रज्ञा-मौनताको फाइदा: दुर्गेशले पढाएका ‘नयाँ नैतिक शिक्षा !’
राजेन्द्र भट्ट    | शुक्रबार, साउन ०१, २०८३

डिजिटल एल्गोरिदमको पासो, चरम उपभोक्तावादी बजार निर्देशित अराजकता र प्राज्ञिक क्षेत्रको उदासीन रिक्तताकै ताजा एवं विद्रूप परिणाम हो- चलचित्र 'मास्टर्नी'को प्रचारप्रसारमा पस्किएको यो भाइरल गीत। समाजल...

नागरिकमा चरम निराशा: राज्य, शासनप्रणाली र सरकारको जिम्मेवारीमाथि प्रश्न
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ ३०, २०८३

पछिल्ला केही समययता नेपालमा भएका केही अत्यन्त दुःखद घटनाहरूले राज्य, समाज र शासन प्रणालीप्रति गम्भीर प्रश्न उठाएका छन्। काठमाडौंका विभिन्न स्थानमा भएका आत्मदाहका घटनाहरूले नागरिकको निराशा कुन तहसम्म प...

गणेश नेपाली आत्मदाह प्रकरणः राज्यको सफलता भौतिक संरचनामा होइन, नागरिकको भरोसामा हुन्छ
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ २९, २०८३

प्रेमचन्द्र झा कुनै पनि राष्ट्रको वास्तविक प्रगति अग्ला भवन, फराकिला सडक, ठूला विकास आयोजना वा सरकारी प्रतिवेदनका आकर्षक तथ्यांकले मात्र मापन हुँदैन। एउटा राज्य त्यतिबेला सफल मानिन्छ, जब उसका सबैभन...

आम उत्पीडित समुदायको दृष्टिमा ‘सरकारका सय दिन’: उपलव्धी कम, निराशा बढी
दियोपोस्ट संवाददाता    | आइतबार, आषाढ २१, २०८३

गत भदौ २३ र २४ गते भएको परिवर्तनकारी आन्दोलनले लामो समयदेखि देशको नेतृत्व गर्दै आएका परम्परागत राजनीतिक शक्तिप्रति जनतामा बढ्दै गएको असन्तुष्टि, निराशा र आक्रोशलाई सतहमा ल्यायो। यही राजनीतिक परिवेशमा ...

सरकारका सय दिन: समावेशिता, प्रतिनिधित्व र लोकतान्त्रिक संस्कारमाथि प्रश्न
दियोपोस्ट संवाददाता    | आइतबार, आषाढ २१, २०८३

राजनीतिमा सय दिनको अवधि कुनै सरकार वा राजनीतिक शक्तिको अन्तिम मूल्याङ्कन गर्ने समय होइन, तर त्यसले सरकारको दिशा, नेतृत्वको दृष्टि, निर्णय प्रक्रियाको चरित्र र जनअपेक्षाप्रतिको संवेदनशीलताको प्रारम्भिक...

गंभिर आत्म समीक्षाविनाको कम्युनिष्ट एकताः इतिहासबाट पाठ सिक्ने कि फेरि दोहोरिने?
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ १५, २०८३

नेपालको कम्युनिष्ट आन्दोलनमा फेरि एकपटक ‘वाम एकता’को बहस केन्द्रमा आएको छ। विभिन्न राजनीतिक भेटघाट, सार्वजनिक अभिव्यक्ति र दलहरूबीच बढ्दो संवादले फेरि वाम एकताको सम्भावनाबारे चर्चा चुलिएको छ। तर प्रश्...

मधेसको पीडाः संघीयताको सपनामाथि कमिसनको छायाँ
दियोपोस्ट संवाददाता    | शुक्रबार, आषाढ १२, २०८३

-प्रेमचन्द्र झा नेपालमा संघीयता लागू हुँदा मधेसले यसलाई केवल राजनीतिक व्यवस्थाको परिवर्तनका रूपमा होइन, ऐतिहासिक विभेदको अन्त्य र समान अवसरको नयाँ युगको सुरुवातका रूपमा स्वागत गरेको थियो। मधेस आन्द...

राष्ट्रिय मानव अधिकार आयोगः घट्दो विश्वसनीयता, बढ्दो प्रश्न
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ ०३, २०८३

रमेश कुमार बोहोरा नेपालजस्तो लोकतान्त्रिक मुलुकमा मानवअधिकारको संरक्षण, प्रवर्द्धन र उल्लंघनका घटनामाथि निगरानी राख्ने प्रमुख संवैधानिक निकाय राष्ट्रिय मानव अधिकार आयोग हो। पीडितलाई न्याय दिलाउने, ...

प्रचण्डका राजनीतिक त्रुटिहरूः माओवादी आन्दोलनको विखण्डन र वैचारिक स्खलन
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ ०१, २०८३

नेपालको माओवादी आन्दोलन आधुनिक नेपालको सबैभन्दा ठूलो र प्रभावशाली राजनीतिक आन्दोलनमध्ये एक थियो। बि.सं.२०५२ देखि २०६३ (सन् १९९६ देखि २००६) सम्म चलेको जनयुद्धले नेपालको राजनीतिक संरचना नै परिवर्तन गरिद...

न्यायमा जनताको पहुँचः बलियो लोकतन्त्रका लागि न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ ३१, २०८३

काठमाडौँ । लोकतान्त्रिक शासन व्यवस्थाको सार नागरिकलाई सहज, सुलभ र प्रभावकारी न्याय प्रदान गर्नुमा निहित हुन्छ। न्याय केवल कानुनी प्रक्रिया मात्र होइन, नागरिकको मौलिक अधिकार र राज्यप्रतिको विश्वाससँग प...