दियोपोस्ट दियो मिडिया प्रा. लि. द्वारा सञ्चालित एक अग्रणी तथा स्वतन्त्र डिजिटल समाचार पोर्टल हो। सूचना तथा प्रसारण विभाग, नेपाल सरकारमा दर्ता (दर्ता नं. ५२१/२०७४–७५) भई सञ्चालनमा रहेको दियोपोस्टले देशभरका सत्य, तथ्यपरक र निष्पक्ष समाचार पाठकमाझ पुर्याउँदै आएको छ।
हाम्रो मूल नारा “ओझेलको खबर” ले समाजमा दबिएका आवाज, उत्पीडित समुदायका मुद्दा, र सार्वजनिक सरोकारका ओझेलमा परेका सत्यलाई उजागर गर्ने प्रतिबद्धता व्यक्त गर्दछ। दियोपोस्ट खोजमूलक पत्रकारिता, राजनीतिक जवाफदेहिता, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा सामाजिक न्यायका पक्षमा निरन्तर सक्रिय रहँदै आएको छ।
डिजिटल पत्रकारितालाई समयानुकूल विस्तार गर्दै दियोपोस्टले नेपाली संस्करणसँगै अंग्रेजी संस्करण र अनलाइन टिभी प्लेटफर्म मार्फत भिडियो सामग्रीहरू पनि नियमित रूपमा प्रकाशन तथा प्रसारण गर्दै आएको छ। हाम्रो उद्देश्य विश्वसनीय, उत्तरदायी र जनमुखी पत्रकारितामार्फत समाजलाई सशक्त बनाउनु हो।
हाम्रा मूल मान्यताहरू
पारदर्शिता
शासकीय, प्रशासनिक तथा संस्थागत विकृति र भ्रष्टाचारविरुद्ध तथ्यमा आधारित पत्रकारिता गर्नु।
व्यावसायिकता
पत्रकारिताको उच्च आचारसंहिता, निष्पक्षता र सम्पादकीय स्वतन्त्रतालाई प्राथमिकता दिनु।
सामाजिक उत्तरदायित्व
उत्पीडित, सीमान्तकृत तथा आवाजविहीन समुदायका मुद्दालाई प्राथमिकताका साथ उठान गर्नु।
सम्पादकीय नेतृत्व
- प्रधान सम्पादक: सुदीप विश्वकर्मा
- सम्पादक: रीता बुढाथोकी
सुझाव, सूचना तथा विज्ञापन
हाम्रा सामग्री, सुझाव, गुनासो, प्रेस सूचना वा विज्ञापन सम्बन्धी सहकार्यका लागि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।
ईमेल:[email protected]
वेबसाइट: diyopost.com
English Version
Diyopost is a leading independent digital news platform operated by Diyo Media Pvt. Ltd. Registered with the Department of Information and Broadcasting, Government of Nepal (Registration No. 521/2074–75), Diyopost is committed to delivering factual, objective, and impactful journalism from across the nation.
Guided by our core philosophy, “Ojhelko Khabar” (The Hidden News), we strive to uncover overlooked truths, amplify marginalized voices, and highlight issues that often remain outside mainstream attention. Our editorial mission is rooted in investigative journalism, public accountability, good governance, anti-corruption advocacy, and social justice.
As part of our commitment to modern digital journalism, Diyopost has expanded its services through a dedicated English Edition and an integrated Online TV platform, delivering multimedia news coverage and video content to audiences in Nepal and around the world.
Our Core Principles
Editorial Integrity
We uphold the highest standards of ethical journalism, independence, accuracy, and fairness.
Public Accountability
We report fearlessly on governance failures, institutional misconduct, and matters of public interest.
Social Inclusivity
We provide a platform for marginalized communities and advocate for human rights and inclusive representation.
Editorial Leadership
- Editor-in-Chief: Sudip Bishwakarma
- Editor: Rita Budhathoki
Contact & Corporate Communication
We welcome verified information, editorial feedback, press inquiries, and advertising partnerships.
Email:[email protected]
Official Website: diyopost.com
