समाचार

जापानमा नेपाली युवतीको हत्या आरोपमा तीन नेपाली पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २३, २०८३

काठमाडौँ । जापानको फुकुओका सहरमा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या गरेको आरोपमा तीन नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ ...

भदौ २३ः जलेको सिंहदबारसंगै धुँवाभित्र हराएको राज्य
रीता बुढाथोकी    | मंगलबार, भाद्र २३, २०८३

आज भदौ २३ ! अर्थात जेन-जी आन्दोलन दिवस । जेन-जी आन्दोलनको एक वर्ष बितिसकेको छ । एक वर्षको अवधिमा धेरै कुरा परिवर्तन भइसकेका छन् । समयले धेरै कुरा बदलिसकेको छ । अहिले सडकमा देखिएका धुवाँका मुस्ला हर...

भोटेकोशी बाढी प्रभावितका लागि चीनबाट चौथो चरणको राहत सामग्री नेपाल आइपुग्यो
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २३, २०८३

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि चीन सरकारले पठाएको चौथो चरणको आपतकालीन राहत सामग्री नेपाल आइपुगेको छ । भदौ १० गते नेपाल–चीन सीमाक्षेत्र हुँदै प्रवेश गरेको हिमबाढीले रसुवा...

रसुवा भोटेकोशी जलविद्युत् आयोजनाको टनेलमा एक जनाको शव भेटियो
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २३, २०८३

काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका-५ रोङ्गास्थित रसुवा भोटेकोशी जलविद्युत् आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। नेपाली सेनाका अनुसार ड्रोन प्रयोग गरी खोज तथा उद्धार गर्ने क्रममा टनेलभित्र एक ...

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा बिहीबारदेखि अभियान
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २३, २०८३

काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्र  नुवाकोटमा हैजा सङ्क्रमणविरुद्धको खोप पठाएको छ । मन्त्रालयले (आज ) मंगल...

‘जेनजी आन्दोलनको लक्ष्यबाट पछि हट्दैनौँ, गोली सामना गर्न तयार छौँ’: गृहमन्त्री गुरुङ
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २३, २०८३

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सहिदले देखेको सपना पुरा गर्ने गरि देश बनाउने काममा निरन्तर लागि परेको बताए । जेनजी सहिद दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले आफू र ...

१ लाख ५ हजार भन्दा बढी ट्रामाडोल बरामद, तीन जना पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २३, २०८३

काठमाडौँ । सशस्त्र प्रहरीको सूचनाका आधारमा ललितपुर प्रहरीले १ लाख ५ हजार ५३० पिस प्रतिबन्धित लागुऔषध ट्रामाडोलसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार ललितपुरको भोलढोकाबाट स्कुटरमा प्लास्टिक...

एनभीएलको टिकट बिक्रीबाट संकलित ५ लाख भन्दा बढी रकम दैवी उद्धार कोषमा  
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २३, २०८३

काठमाडौँ । एनभीएलको टिकट बिक्रीबाट संकलित रकम ५ लाख ९० हजार १ सय ५० रुपैयाँ बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । केडिया ग्रुपको आयोजना भइरहेको एक्सट्रिम इन...

जेनजी आन्दोलनका घाइते पवन खड्का बानेश्वरबाट पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २३, २०८३

काठमाडौँ । जेनजी सहिद स्मृति दिवस कार्यक्रममा ‘बोल्न देऊ’ भन्दै विरोध जनाएका जेनजी आन्दोलनका घाइते पवन खड्का पक्राउ परेका छन्। काठमाडौँको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पुरानो...

बाढीप्रभावितलाई चितवनका कैदीबन्दीद्वारा सहयोग
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २३, २०८३

चितवन । चितवन कारागारका कैदीबन्दीहरूले भोटेकोशी बाढीप्रभावित परिवारका लागि आर्थिक सहयोग तथा श्रमदान गरी राहत सामग्री उपलब्ध गराएका छन्। कैदीबन्दीहरूले आपसमा १०० देखि दुई हजारसम्म नगद संकलन गर्नुका ...

नाइमाद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २३, २०८३

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ५० लाख सहयोग प्रदान गरेको छ । उक्त रकम नाइ...

बाढीपीडितका लागि एक्सिस ब्यान्डले जुटायो ४ लाखभन्दा बढी सहयोग
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २३, २०८३

काठमाडौँ । एक्सिस ब्यान्डले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि सांगीतिक कार्यक्रममार्फत चार लाख ९ हजार ६ सय ३७ रुपैयाँ सहयोग गरेको छ। पीआरभी इन्टरटेन्मेन्टको आयोजनामा त्रिसरा ...

रिपु घर्ती बनिन् छैठौँ मिस्टर काठमाडौँकी महिला बडीबिल्डिङ च्याम्पियन
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २३, २०८३

काठमाडौँ । छैठौँ मिस्टर काठमाडौँ बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप-२०८३ अन्तर्गत महिला बडीबिल्डिङतर्फ रिपु घर्तीले उपाधि जितेकी छिन् । काठमाडौँ बडीबिल्डिङ एन्ड फिटनेस एसोसिएसनको आयोजनामा...

भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति सुनचाँदी व्यवसायी संघको श्रद्धाञ्जली
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २३, २०८३

काठमाडौँ । भोटेकोशी बाढीको १३औँ दिन नुवाकोटमा बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै काठमाडौँ सुनचाँदी व्यवसायी संघले श्रद्धाञ्जली कार्...

मकवानपुरमा १६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २३, २०८३

काठमाडौँ । मकवानपुरमा प्रहरीले १६२ किलो ७९४ ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका-९ भाबरस्थित भित्री सडकखण्डमा मंगलबार बिहान चेकजाँचका क्रममा उक्त परिमाणको गाँजा बरामद भएको प्रह...

रसुवा-भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा नेपाल इन्जिनियरिङ कलेजमा शोकसभा
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २३, २०८३

काठमाडौँ । रसुवा-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा नेपाल इन्जिनियरिङ कलेजले शोकसभा आयोजना गरेको छ । राष्ट्रिय शोकका अवसरमा आयोजित सभामा कलेज परि...

भोटेकोशी बाढीपीडितलाई ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको १ करोड १ लाख सहयोग
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २३, २०८३

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले १ करोड १ लाख सहयोग गरेको छ। बाढीका कारण रसुवा, नुवाकोटको त्रिशूली तथा द...

भोटेकोशी बाढी: १ हजार ३५६ जनाको शव फेला, ४ हजार भन्दा बढी अझै बेपत्ता
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २३, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ८ बजे सम्म १ हजार ३ सय ५६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जसमध्ये रसुवामा १ सय ६९ जना, नुवाकोटमा १ सय ...

जेन-जी आन्दोलनको एक वर्ष: सडकमा उठेको आवाजदेखि राज्यको बहससम्म
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २३, २०८३

काठमाडौँ । एक वर्षअघि आजकै दिन अर्थात् भदौ २३ गते काठमाडौँका सडकमा देखिएको दृश्य नेपालको पछिल्लो राजनीतिक तथा सामाजिक इतिहासको एउटा महत्वपूर्ण अध्याय बन्यो । वर्षौँदेखिको राजनीतिक अर्कमण्यता नेपोटि...

जबरजस्ती करणी मुद्दाका फरार कैदी पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

काठमाडौँ । हाडनाता जबरजस्ती करणी मुद्दामा १४ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-३० का ३४ वर्षीय हर्कबहादुर गुरुङ रहेका छन् । उनलाई हाडनाता जबरज...

लागु औषधसम्बन्धी प्रमाण मेटाएको आरोपमा महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

विराटनगर । लागुऔषध बरामद भएको गाडीबाट प्रमाण मेटाउने प्रयास गरेको आरोपमा 'महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस'का स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति रोहित यादव पक्राउ परेका छन् । विराटनगर मह...

बाढी पछि जातीय अपमानजनक भिडियो पोष्ट गर्ने युवक पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

काठमाडौँ । सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने अभिव्यक्ति तथा सामग्री सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिलाई लिएर विभ...

हजुरआमाको हत्या अभियोगमा २५ वर्षीय युवक पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

काठमाडौँ । आफ्नै हजुरआमा ७२ वर्षीया मनकुमारी घिमिरेको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका-२ खबरा बस्ने २५ वर्षीय आशिष बरुवाल रहेका छन् ।...

डल्ले खुर्सानीमा विषादीको मात्रा उच्च, तत्काल उपभोग नगर्न सुझाव
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा उच्च मात्रामा विषादी भेटिएको छ । केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत कालीमाटीस्थित विषादी अवशेष द्रुत विश्लेषण इकाईले गरेको परीक...