काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनले आफूहरूका सम्बन्धमा आएको समाचारप्रति आपत्ति जनाएको छ । शुक्रबार दियोपोस्टमा प्रकाशित ‘खारेज भइसकेको ट्रेड युनियनको नाममा प्रधानन्यायाधीशलाई धम्की !’ शीर्षकको ...
काठमाडौं । सरकारले सम्पूर्ण दलगत ट्रेड युनियन खारेज गरिसकेको भए पनि काङ्ग्रेसनिकट एक ट्रेड युनियनले भने प्रधानन्यायाधीशलाई नै धम्की दिएको छ । बिहीबार कांग्रेसनिटक नेपाल निजामती कर्मचारी युनियनले सरुवा...
काठमाडौं । एक ३३ वर्षीय महिला । कहिले जिल्ला प्रहरी परिसर त कहिले प्रहरी हेडक्वार्टर बाहिरको दृश्य । आफूलाई प्रहरी कर्मचारी हुँ भन्दै चिनाउँदै हिँड्ने एक महिलाको सम्बन्धमा सुरुमा एक अनलाइनमा समाचार आउ...
काठमाडौँ । मोबाइल गेम ‘पब्जी’ र ‘फ्री फायर’ खेलेर वर्षौँदेखि जम्मा गरेको १८ हजार युसी क्वाइन लुटिएपछि काठमाडौँमै एक युवकको अपहरण भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अपहर...
काठमाडौँ । सर्वोच्च अदालतले बैंकिङ कसुर तथा सजाय ऐन, २०८२ जारी गर्नुभन्दा पहिले नै चेक अनादर भई मुद्दा दायर नभएका वा हदम्याद बाँकी नै रहेको चेकका सम्बन्धमा पुरानै कानुन अनुसार ५ वर्षकै हदम्याद हुने फै...
काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई थुनामै राखेर अनुसन्धान गर्न अदालतले ३ दिनको म्याद दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतले श्रेष्ठलाई ३ दिन थुनामै राख्न अनुमति दिएको हो । काठमाडौँ जिल्ला अदालत...
काठमाडौँ । टिकटकर तुल्सी अधिकारीले थुनामुक्त भई मुद्दाको पुर्पक्ष गरिपाऊँ भन्दै दिएको निवेदन उनकै कानुन व्यवसायीले स्थगित गराएका छन् । बिहीबार उच्च अदालत पाटनमा उनले दिएको निवेदनमाथि सुनुवाइका लागि पे...
काठमाडौँ । कुनै समय थियो, काभ्रेपलाञ्चोक र सिन्धुपालचोकका केही स्थानहरु मिर्गौला तस्करीमा बदनाम थियो । औसतमा २ लाख रुपैयाँ दिएर भारत पुर्याइ उनीहरूको मिर्गौला विक्री गरिन्थ्यो । तर अधिकारकर्मी र प्...
काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएको छ। अदालतले वादीविरुद्ध घुस लिएको ...
काठमाडौं । स्मार्ट सेल घोटाला प्रकरणमा सुरुवातदेखि नै समन्वय गरिरहेका दुई सरकारी वकिललाई परिवर्तन गरी नयाँ सरकारी वकिललाई जिम्मेवार दिइएको छ । यसअघि समन्वय गरिरहेका जिल्ला न्यायाधिवक्ता मोहन खनाल र सह...
काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालतले व्यवसायी शेखर गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गरेको छ । मंगलबार विशेष अदालतले गोल्छासँग एक करोड धरौटी लिई तारेखमा राख्न आदेश दिएको हो । ...
काठमाडौँ । एक करोड रुपैयाँ ठगी गरी फरार रहेका सूर्यमान तामाङ पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले बिहीबार धुम्बाराहीबाट पक्राउ गरिएको हो । रमेश लामाको जाहेरीका आध...
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहितका सञ्चालकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले साउन २...
काठमाडौँ । व्यापारका लागि सामूहिक वा दुई व्यक्तिले लगानी गर्दा नाफा-घाटा बराबर नै बाँड्ने नीति हुन्छ । लगानी रकम फरक-फरक छ भने प्रतिशतका आधारमा नाफा वा घाटा व्यहोर्ने भन्ने हुन्छ । तर, एनसेल बिक्री...
काठमाडौँ । गुण्डानाइकेका रूपमा कुख्याति कमाएका कांग्रेस नेता एवम् ठेकेदार अभिषेक गिरी धरौटी बुझाउन नसकेर जेल चलान भएका छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा बयानपछि अदालतले मागेको धरौटी बुझाउन नसकेपछ...
काठमाडौँ । अदालती पत्रकारितालाई व्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउने उद्देश्यले तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ शुक्रबार सार्वजनिक गरिएको छ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चक...
काठमाडौँ । शोभा पाठकलाई अश्लील गाली गर्दै कमेन्ट गरी म्यासेज समेत पठाएको आरोपमा साइबर अपराधको मुद्दा दायर भएका मंगल थापा १० हजार धरौटीमा रिहा भएका छन् । साउन १२ गते काठमाडौं जिल्ला अदालतले थापालाई १० ...
काठमाडौं । सर्वोच्च अदालतले २०७९ साल पुस २४ गते नेपाल, भारत र बेलायतबिच १९४७ मा भएको त्रिपक्षीय गोर्खा भर्ती सम्झौताको कार्यान्वयनबारे अध्ययन गर्न र गोर्खा सैनिकको सेवा सुविधालाई समयानुकूल र सम्मानजनक...
काठमाडौँ । शंकर ग्रुपका अध्यक्षसमेत रहेका वरिष्ठ व्यवसायी शंकरलाल अग्रवाल बैंकिङ कसुरको मुद्दामा पुनः पक्राउ परी जेल चलान भएका छन् । बिहीबार उच्च अदालत पाटनको वाणिज्य इजलासले धरौटीमा रिहा गर्न अस्वीका...
काठमाडौैँ । सामाजिक सञ्जाल फेसबुकमार्फत् सर्वोच्च अदालतका दुई न्यायाधीशविरुद्ध अमर्यादित पोस्ट गरेपछि पक्राउ परेकी आरती रावल जेल चलान भएकी छिन् । बुधबार काठमाडौँ जिल्ला अदालतले रावललाई पुर्पक्षका लागि...
काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन र सूचनाहरू सरकारी स्वामित्वका सञ्चार माध्यम (गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजन) लाई मात्रै उपलब्ध गराउने सरकारको निर्णय बदर गरेको छ । निर्णय बदर गर्द...
ललितपुर । न्यायमा ढिलाइ हुने पुरानो जनगुनासोलाई चिर्दै उच्च अदालत पाटनले १८ महिना नाघेका सम्पूर्ण मुद्दा फर्स्योट गरी शून्यमा झारेको छ । अदालतको इतिहासमै पुराना बक्यौता मुद्दा यो स्तरमा पूर्ण रूपले फर...
काठमाडौँ । 'जेन जी' आन्दोलन र मुख्य भवनमा भएको आगजनीका कारण झण्डै तीन महिना (दुई महिना २१ दिन) सेवा अवरुद्ध भए पनि काठमाडौँ जिल्ला अदालतले आर्थिक वर्ष २०८२/०८३ मा सन्तोषजनक रूपमा मुद्दा फर्स्योट गरेको...
काठमाडौँ।विशेष अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/०८३ मा आफ्नो वार्षिक लक्ष्यको ८३.७८ प्रतिशत मुद्दा फर्स्योट गर्दै उल्लेखनीय प्रगति गरेको छ। जेन–जी (Gen-Z) आन्दोलनका कारण करिब चार महिना कामकारबाही अवर...