अर्थ/व्यापार

नाडा अटो शो: नयाँ जेनेरेसन स्कोडा कोडियाक सार्वजनिक, मूल्य २ करोड १९ लाखदेखि
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र १०, २०८३

काठमाडौँ । भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ मा नयाँ जेनेरेसन स्कोडा कोडियाक सार्वजनिक गरिएको छ। स्कोडा नेपालको आधिकारिक वितरक एमएडब्लु एक्स्पान्ज प्रालिले उक्त लक्जरी एसयूभी नेपाली बजारमा औपचारिक र...

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र १०, २०८३

काठमाडौँ । मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ । चौधरी ग्रुपसँगको सहकार्यमा मोटोरोला कम्पनीले ललितपुरस्थित लबिम मलको क्यूएफएक्स सिनेमामा विशेष कार्यक्रम आयोजना गर्दै नयाँ स्मार्टफोन स...

नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र १०, २०८३

काठमाडौँ । १८औँ संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार ३० हजारभन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गरेका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अनुसार पहिलो दिन नयाँ मोडलका कार, विद्युत...

नाडामा सिएरा ईभी सार्वजनिक
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०९, २०८३

काठमाडौं । नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक भएको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आजदेखि सुरू भएको नाडा अटो शो २०२६ मा सिएरा ईभी प्रदर्शन गरेक...

नाडा अटो शो : ग्लोबल आइएमई बैंकले ल्यायो ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०९, २०८३

काठमाडौँ । आजदेखि सुरु भएको नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ग्राहकका लागि विशेष अटो लोन सुविधा ल्याएको छ। बैंकले नाडा अटो शो २०२६ को अवसरमा व्यक्तिगत सवारीसाधन खरिदका लागि न्य...

करदाता पोर्टलको नयाँ संस्करण परीक्षण प्रयोगमा, सेवा थप सहज र सरल हुने
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०९, २०८३

काठमाडौँ । आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ । विभागले मंगबार आज देखि यसको सुर...

उपराष्ट्रपति यादवले गरे ‘नाडा अटो शो २०२६’ को उद्घाटन
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०९, २०८३

काठमाडौँ । स्वर्णजयन्ती विशेष 'नाडा अटो शो २०२६' काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) स्थापनाको ५०औँ वर्षको अवसरमा आयोजना गरिएको अटो शोको उद्घाटन उपराष्ट्रप...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, आकर्षक सवारी कर्जा दिँदै
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०९, २०८३

काठमाडौँ । आजदेखि सुरु भएको नाडा अटो शो २०२६ मा आकर्षक सवारी कर्जा सुविधासहित महालक्ष्मी विकास बैँंकले सहभागिता जनाएको छ । बैंकले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई आकर्षक तथा प्रतिस्पर्धी ब्याजदरमा ...

नाडा अटो शो-२०२६ आजदेखि सुरु, नयाँ ‘नामी बक्स’ सार्वजनिक हुँदै
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०९, २०८३

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा ‘नाडा अटो शो २०२६’ आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ । भदौ १४ गतेसम्म सञ्चालन हुने उक्त अटो शोको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद य...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०८, २०८३

काठमाडौँ । भोलिदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने ‘१८औँ नाडा अटो शो २०२६’को सम्पूर्ण तयारी पुरा भएको छ । मोबाइल एसोसिएसन अफ नेपाल (नाडा) ले सोमबार पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पुरा भएको बता...

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र ०७, २०८३

काठमाडौँ  । नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा आर्थिक सहकार्य विस्तारलाई प्रभावकारी बनाउने उद्देश्यले सम...

६० लाखको जोय लङ भ्यान, मर्मत खर्च १ करोड ३६ लाख !
मदन ढुङ्गाना    | आइतबार, भाद्र ०७, २०८३

काठमाडौं । तपाईँलाई के लाग्छ ? कुनै गाडीमा खराबी आयो वा मर्मत गर्नुपर्‍यो भने बढीमा कति खर्च लाग्ला ? सामान्य जवाफ हुन्छ- के बिग्रिएको हो, त्यही पार्टसको मात्र वास्तविक मूल्य लाग्छ । तर, सत्य सधैँ ...

‘गोरखा एडिसन’ मा आयो रोयल इन्फिल्ड क्लासिक ३५०
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौँ । रोयल इन्फिल्डले नेपाली बजारमा क्लासिक ३५० को विशेष संस्करण ‘गोरखा एडिसन’ सार्वजनिक गरेको छ। गोरखा समुदायको साहस, दृढता र अदम्य भावनाबाट प्रेरित यस मोटरसाइकललाई नेपालको गौरवपूर्ण इतिहास र पह...

हरित व्यवसायलाई वित्तीय पहुँच दिलाउन कुमारी बैंक र हेल्भेटासबीच सम्झौता
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ०४, २०८३

काठमाडौँ । कुमारी बैंक लिमिटेडले हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल) सँग महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गरेको छ । बैंक र हेल्भेटास नेपाल बीच हरित उद्यम तथा हरित मूल्य शृङ्खलामा...

नामी भिगो ई-२ को प्रारम्भिक मूल्य ३५ लाख ९९ हजार, नाडामा २ लाख छुट
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ०४, २०८३

काठमाडौँ । नेपालका लागि डोङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई-२ लाई ३५ लाख ९९ हजार रुपैयाँमा बजारमा ल्याएको छ । कम्पनीले भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने नाडा अटो शो अव...

सिएरा ईभी नेपाल आइपुग्यो, नाडा अटो शोमा सार्वजनिक गरिँदै
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ०४, २०८३

काठमाडौँ । भारतीय अटोमोबाइल बजारमा उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल गरेको बहुप्रतीक्षित विद्युतीय सवारीसाधन सीएरा ईभी नाडा अटो शो २०२६ मा सार्वजनिक गरिने भएको छ । अत्याधुनिक प्रविधि, प्रिमियम फि...

नाडा अटो शोको आकर्षण : एआई र रोबोटिक्सदेखि ‘मेड इन नेपाल’ सम्म
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ०४, २०८३

काठमाडौँ ।  यसपटकको नाडा अटो शो विशेष र प्रविधिमैत्री बनाउने तयारी गरिएको छ । काठमाडौँको भृकुटीमण्डपमा भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने १८औँ नाडा अटो शो २०२६ मा एआई, रोबोटिक्स, डिजिटल प्रविधि र ‘मेड ...

टाटा कार्निभलमा अफरै अफर : पुरानो गाडी दिएर नयाँ पन्च ईभी र टियागो लिन सकिने
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

काठमाडौँ । टाटा मोटर्सको कुनै पनि पुरानो गाडी दिएर नयाँ पन्च ईभी र नयाँ टियागो ईभी लिन सकिने भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बिहीबारदेखि आयोजना गर्न लागेको टाटा का...

बर्डफ्लूबाट क्षति व्यहोरेका काभ्रेका कृषकले पाउन थाले क्षतिपूर्ति
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

काठमाडौँ । काभ्रेपलाञ्चोकमा बर्डफ्लू सङ्क्रमणका कारण कुखुरा तथा अन्य पन्छी नष्ट गर्नुपरेका कृषकलाई क्षतिपूर्ति वितरण गर्न थालिएको छ । जिल्ला पशुसेवा कार्यालय धुलिखेलका अनुसार बर्डफ्लू पुष्टि भएपछि पन्...

राष्ट्रिय आपूर्ति नीति : खुला चामल, दाल र गेडागुडी बेच्न नपाइने
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । अबदेखि व्यापारीले चामल, दाल, गेडागुडीजस्ता खाद्यान्न खुला रूपमा बिक्री गर्न नपाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको ‘राष्ट्रिय आपूर्ति नीति, २०८३’ को मस्यौदामा ...

बैँकको ‘केवाइसी’ अद्यावधिक गर्ने नाममा ठगी, चार जना पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौं । ‘केवाइसी अद्यावधिक’ गर्नुपर्ने भन्दै बैंकका बहालवाला तथा अवकाशप्राप्त कर्मचारीलाई फोन र ह्वाट्सएपमार्फत सम्पर्क गरी ठगी गर्ने गिरोहका चार जना पक्राउ परेका छन् । साइबर ब्युरोबाट खटिएको टोलील...

करदाता प्रोत्साहन : ३५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाख
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०१, २०८३

काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत ३५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेका छन् । साउन महिनाको दोस्रो पाक्षिक पुरस्कारअन्तर्गत गणेश इले...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा २० प्रतिशतसम्म छुट
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०१, २०८३

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न स्वास्थ्य, होटल तथा रेष्टुरेन्टका सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले विभिन्न ७ संस्थासँग सम्झौता गरी आफ्ना डेबिट कार्ड, क्रेड...

कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०१, २०८३

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा नेपाल सरकारको (आईआरडी) करदाता प्रोत्साहन कार्यक्रमको लागि थप सुविधा उपलब्ध गराएको छ। आन्तरिक राजस्व विभाग अन्तर्गतको  प्रोत्साहन कार्...