मिडिया

श्री लालीगुराँस सहकारीको ‘ठगीधन्दा’को प्रोमो बजाएर ऋषी धमलाको ब्ल्याक मेलिङधन्दा ! (भिडियो)
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन ३०, २०७६

काठमाडौं, ३० साउन । टेलिभिजन पत्रकार ऋषी धमला पटक पटक विवाद र चर्चामा आइरहन्छन् । विभिन्न टेलिभिजन र रेडियोमा कार्यरत धमला पछिल्लो समय प्राइम टेलिभिजनमा ‘जनता जान्न चाहान्छन्’ नामक कार्यक्रम चलाउँछन...