टेक बहादुर गुरुङको खण्डन

दियोपोस्ट संवाददाता  

काठमाडौं । दियोपोस्टमा प्रकाशित समाचारलाई लिएर टेक बहादुर गुरुङले खण्डन गरेका छन् । गत असार १२ गते प्रकाशित ‘कम्पनिमा छिरेर साझेदारलाई फसाउने ‘साली भेना’ ः बैंकमा कम्पनि धितो, पार्टनर जेलमा’ शिर्षकको समाचारमा उनले खण्डन गरेका हुन्– यस्तो छ उनको खण्डन