मिडिया

कान्तिपुरका मालिक कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०८, २०८१

काठमाडौं । जिल्ला अदालत धनुषाले कान्तिपुर दैनिकका मालिक कैलास सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । नागरिकता सम्बन्धि कसुरमा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले जनाएको छ । सिरोहिया...

संकटमा राजधानी दैनिक, पत्रकारलाई ग्राहक बनाउन उर्दी, आशिस शेरचन जातिय विभेदको तारेखमा
सुदीप विश्वकर्मा    | बिहिबार, बैशाख १३, २०८१

काठमाडौं । राजधानी दैनिकको (वर्ष २३ अंक २४७) चैत्र ३० गते शुक्रबार प्रकाशित पत्रिकाको अन्तिम पृष्ठमा मुख्य समाचारको शीर्षक छ ‘गीतकार थापालाई बिजुली माया अन्तराष्र्टिय र गायिका निशा देशारलाई भीम बिराग ...

‘पत्रकार उपचार कोष’मा रु एक करोड
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०२, २०८१

झापा । नेपाल पत्रकार महासङ्घ झापाले ‘उपचार कोष’को राशि रु एक करोड पुर्‍याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको उक्त कोषको स्थापना आठ वर्ष अघि भएको थियो । नागरिकका सूचनाको हक प्रत्याभूतिका ...

फोटो पत्रकार क्लब नेपालको अध्यक्षमा द्धारिका काफ्ले
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र २५, २०८०

काठमाडौं । फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लबको अध्यक्षमा द्धारिका काफ्ले चयन भएका छन् । आइतबार सम्पन्न तेह्रौँ साधारणसभाले काफ्लेलाई निविरोध अध्यक्ष बनाएको हो । आईतबार बसेको साधारणसभाले आगामी ...

‘भ्युअर्स’को लोभमा सीमाभन्दा बाहिर गएर समाचार नलेख्नुस्ः अध्यक्ष बस्नेत
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १६, २०८०

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले 'भ्युअर्स'को लोभमा सीमाभन्दा बाहिर गएर गलत समाचार नलेख्न आग्रह गरेका छन् । प्रेस काउन्सिल नेपालले आज गरेको नियमित अभिमुखीकरणमा बोल्दै उनले न...

हिमालय टेलिभिजनका पत्रकार अश्विन दानी चोरी आरोपमा पक्राउ
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ११, २०८०

काठमाडौं । मुगा माला, टल्कने पत्थर लगायतका बहुमुल्य बस्तु ठगी गरेको आरोपमा गोरखा घर भएका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ नारेश्वरका २३ बर्षीय अश्विन दानी र भिमसेन थापा गाउँ...

प्रजातन्त्र दिवसको रिपोर्टिङका लागि पत्रकारहरुलाई प्रवेश निषेध
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ०७, २०८०

काठमाडौं । फागुन ७ प्रजातन्त्र दिवसको कार्यक्रम रिपोर्टिङका लागि पत्रकारहरुलाई प्रबेश निषेध गरिएको छ । गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको प्रेस पास देखाउँदा समेत प्रबेश नि...

‘अग्र अनुहार’ लोकार्पणको पुस्तक फोनिजले खोस्यो
दियोपोस्ट संवाददाता    | आइतबार, माघ २८, २०८०

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति काठमाडौंको ‘अग्र अनुहार’ पुस्तक लोकार्पण रोकिएको छ । लोकार्पण नेपाल आदिवासी पत्रकार संघ (फोनिज)ले अवरोध गरेपछि रोकीएको हो । नेपाल पर्यटन बोर्...

लाइसेन्सको सफ्टवेयर बिगार्न मिडिया मालिक रामेश्वर थापाले दिए गाडी घुस !
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ २६, २०८०

काठमाडौं । मिडियाको आवरणमा विभिन्न धन्दा गर्दै आएका विवादास्पद व्यापारी रामेश्वर थापाले स्मार्ट लाईसेन्सको सफ्टवेयर हत्याउन गाडी उपहार दिएको पाइएको छ । रामेश्वर थापाले यातायात व्यवस्था विभागका आईटी...

जघन्य अपराधका अभियुक्त आशिष शेरचन पक्राउ परेर डिएसपीको निर्देशनमा भगाइए !
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ २५, २०८०

काठमाडौं । जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कसुरमा फरार रहेका राजधानी दैनिकका मालिक आशिष शेरचन प्रहरीकै मिलेमतोमा पक्राउ पर्नबाट जोगिएका छन्। ८ महिनादेखि प्रहरीले फरार सूचीमा राखेर खोजतलास गरिरहेकोम...

प्रहरी नियन्त्रणमा आएका राजधानीका मालिक आशिष शेरचन सुटुक्क ‘भागे’
सुदीप विश्वकर्मा    | बुधबार, माघ २४, २०८०

काठमाडौं । राजधानी दैनिकका मालिक तथा प्रमुख कार्यकारी अधिकृत आशिस शेरचन प्रहरी नियन्त्रणमा आएको केहीबेरमै फरार भएका छन् । उनलाई नियन्त्रणमा लिन महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट प्रेम कार्कीको कमाण्ड...

राजधानी दैनिकका मालिक आशिष शेरचन‘प्रहरी नियन्त्रण’मा, छुटाउन ठूलो चलखेल !
सुदीप विश्वकर्मा    | बुधबार, माघ २४, २०८०

काठमाडौं । राजधानी दैनिकका मालिक तथा प्रमुख कार्यकारी अधिकृत आशिस शेरचन प्रहरी नियन्त्रणमा आएका छन् । उनलाई काठमाडौंको थापाथलीस्थित ब्लुबर्ड मलको पहिलो तलामा रहेको साउदी नेपाल नामक कम्पनिबाट नियन्त...

महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका युट्युबरलाई अनुसन्धान गर्न पाँच दिनको म्याद थप
खुमा वली    | मंगलबार, माघ १६, २०८०

काठमाडौं । विद्युतिय कारोबार ऐन अन्तर्गतको कसुरमा पक्राउ परेका युट्युबर मनोज मानव भनिने मनोजकुमार महतोविरुद्ध पाँच दिन म्याद थप भएको छ। केन्द्रीय साइबर ब्यूरोको टोलीद्वारा पक्राउ परेका उनलाई आज जिल्ल...

लोककल्याणकारी विज्ञापनको रकम दोब्बर गर्न काउन्सिलको सुझाव
खुमा वली    | मंगलबार, माघ ०९, २०८०

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर वृद्धि गर्न सरकारलाई सुझाव दिएको छ । काउन्सिलले मङ्गलबार एक विज्ञप्ति जारी गरी हालै बसेको बोर्ड बैठकबाट ...

महिला पत्रकारलाई प्रविधिमैत्री पत्रकारिता तालिम सुरु
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन २२, २०८०

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार महिलालाई लक्षित गरी प्रविधिमैत्री पत्रकारिता तालिम सुरु गरेको छ । सोमबार काठमाडौँमा सुरु भएको तालिमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा...

सम्पादक संवादको निष्कर्षः सामाजिक सञ्जाल व्यवस्थापनका लागि सचेतना बढाउन जोड
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन २३, २०८०

भक्तपुर । प्रेस काउन्सिल नेपालले भक्तपुरमा दुई दिनसम्म आयोजना गरेको सम्पादक संवाद कार्यक्रमले पत्रकारितामा बढ्दो सामाजिक सञ्जाल दुरुपयोगको व्यवस्थापनका लागि सचेतना बढाउनुपर्ने निष्कर्ष निकालेको छ । का...

हामी नकरात्मक समाचारमा रमाउन थाल्यौं, समाजमा सकारात्मक पक्ष पनि छः सञ्चारमन्त्री शर्मा
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन २३, २०८०

भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले न्यु मिडियाको व्यवस्थापन स्वनियमनबाट नै गर्न सकिने बताएकी छन् । प्रेस काउन्सिल नेपालले सोमबार भक्तपुरमा गरेको न्यु मिडिया र आचारसंहिताका चुनौती व...

कान्तिपुर टिभीले बन्द गर्‍यो सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन ०४, २०८०

काठमाडौं । कान्तिपुर टेलिभिजनले शनिबार बेलुकी प्रशारण हुँदै आएको ‘ह्वाट् द फ्लप’ शो बन्द गरेको छ। गत असार २३ गते कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्रीले बलात्कार अभियोगमा सफाइ पाएका पूर्णविक्रम शाह (पल...

‘इच्छुक’ स्मृति दिवसमा पत्रकार रीता बुढाथोकी सम्मानित
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ १६, २०८०

काठमाडौं । कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा पत्रकार  रीता बुढाथोकी सम्मानित भएकी छन् । प्रेस सेन्टरको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा अवसरमा मेची–महाकाल...

नाटक प्रदर्शन गरेर विद्यार्थीले मनाए प्रेस स्वतन्त्रता दिवस
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख २०, २०८०

काठमाडौं ।   मदन भण्डारी मेमोरियल कलेजमा नाटक प्रदर्शन गरेर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । बुधवार कलेजको सभा हलमा आयोजित एक कार्यक्रमकाबिच विद्यार्थीहरूले ‘स्वतन्त्रताको हुँकार’ नाटक प्रदर्श...

गोविन्द आचार्य प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्त
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र २७, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका आचार्य प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री भएका बेला ...

‘सरकारी सञ्चार माध्यमलाई भजनमण्डली बन्नु हुँदैन’
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र २०, २०७९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमहरू भजनमण्डली बन्न नहुने बताएकी छिन्। रेडियो नेपालको ७३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श...

रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १०, २०७९

काठमाडों । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा विहीबार राति काठमाडौंमा निधन भएको हो । काभ्रेको बनेपामा जन्मिएकी उनी रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचा...

पत्रकारहरुको सुरक्षाका लागि विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०९, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरुको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन् ।...