प्रजातन्त्र दिवसको रिपोर्टिङका लागि पत्रकारहरुलाई प्रवेश निषेध

दियोपोस्ट संवाददाता

काठमाडौं । फागुन ७ प्रजातन्त्र दिवसको कार्यक्रम रिपोर्टिङका लागि पत्रकारहरुलाई प्रबेश निषेध गरिएको छ ।

गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको प्रेस पास देखाउँदा समेत प्रबेश निषेध गरिएको हो ।

सोको विरोध गर्दै पत्रकारहरुलाई क्यामेरा डाउन गरेका छन् ।

सम्बन्धित खबर

सिफारिस