मुख्य समाचार

शंखमुलको होस्टलमा धारिलो हतियार प्रहार गरि युवकको हत्या, एक पक्राउ एक फरार
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौँ । काठमाडौँको शंखमुलस्थित एक होस्टलमा साथीहरूबीच भएको विवादका क्रममा धारिलो हतियार प्रहार हुँदा एक युवकको मृत्यु भएको छ । शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकी...

गरिमा चौधरीको न्याय माग्दै काठमाडौँमा प्रदर्शन, बारामा पनि प्रदर्शन जारी
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौँ । बाराको जीतपुरसिमरा-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा शुक्रबार काठमाडौँमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले माइतीघर मण्डलामा भेला भएर ‘गरिमालाई न्य...

स्मार्टसेल घोटाला प्रकरणमा काठमाडौं जिल्ला अदालतले भन्यो,‘ज्योति पाण्डेलाई निर्दोष मान्न सकिएन’
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौं — काठमाडौं जिल्ला अदालतले ठगी, संगठित अपराध र बैंक तथा वित्तीय संस्थासम्बन्धी कसूर मुद्दामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई ८० लाख रुप...

अमेरिकाको अलास्कामा चार्टर विमान दुर्घटनाग्रस्त, आठ जना सम्पर्कबिहिन
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०८३

अलास्का । अलास्का राज्यको पश्चिमी क्षेत्रमा आठ जना सवार चार्टर विमान दुर्घटनामा परेको छ । संघीय अधिकारीहरूका अनुसार विमान बिहीबार स्थानीय समयअनुसार दिउँसो केप न्युवेनहम लङ रेन्ज राडार साइट नजिकै दुर्घ...

जाजरकोटमा जिप दुर्घटना : एकको मृत्यु, ६ जना घाइते
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०८३

जाजरकोट । जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । नलगाड नगरपालिका-७ दानेपिपलस्थित डोल्पा-जाजरकोट सडकखण्डमा बिहीबार बेलुका भएको दुर्घटनामा नलगाड नगरपालि...

सहकारी ठगी आरोपी तामाङलाई मन्त्री उपहार, बागमती सरकारमा एमालेबाट बने बिना विभागीय मन्त्री
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौँ । सहकारीको दुई अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिनामा संलग्न रहेको आरोप खेपिरहेका नेकपा एमालेका सांसद ज्ञानबहादुर तामाङ बागमती प्रदेश सरकारमा मन्त्री नियुक्त भएका छन् । काठमाडौँको सामाखुसीस्...

गरिमा चौधरी हत्या प्रकरणः निष्पक्ष र वैज्ञानिक अनुसन्धान गर्न महिला सुरक्षा दबाब समूहको माग
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ०४, २०८३

काठमाडौँ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीलाई तीन दिनदेखि बेपत्ता पारी बलात्कार पछि हत्या गरिएको भन्दै महिला सुरक्षा दबाब समूहले घटनाको निष्पक्ष छानबिन र आ...

तीन वर्षीया बालिका हत्या प्रकरणः सिमरामा प्रदर्शन जारी, वीरगञ्ज-पथलैया सडक अवरुद्ध
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ०४, २०८३

बारा । जीतपुरसिमरा उपमहानगरपालिका-१ दशधुरेस्थित सुकुमवासी बस्तीकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयवासीले प्रदर्शन जारी राखेका छन् । प्रदर्शनका कारण वीरगञ्ज-...

बंगलादेशमा ३५ वर्षपछि प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचन हुँदै
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ०४, २०८३

ढाका । बंगलादेशमा ३५ वर्षपछि पहिलोपटक प्रतिस्पर्धात्मक राष्ट्रपति निर्वाचन हुँदैछ । संसद्को तल्लो सदन जातीय संसद्का सदस्यले बिहीबार राष्ट्रपति चयन गर्नेछन् । मतदान स्थानीय समयअनुसार दिउँसो २ बजेदेखि स...

केन्यामा हेलिकप्टर दुर्घटना, पाँच अमेरिकीसहित सात जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ०४, २०८३

काठमाडौँ । केन्याको उत्तरी क्षेत्रमा वन्यजन्तु अवलोकनका क्रममा हेलिकप्टर दुर्घटना हुँदा पाँच अमेरिकी नागरिकसहित सात जनाको मृत्यु भएको छ । बुधबार बिहान साम्बुरु काउन्टीको दुर्गम क्षेत्रमा भएको दुर्घटना...

काठमाडौँका होस्टेल र खाजा घरमा खाद्य विभागको अनुगमन, ‘न्यु फ्यामिली गर्ल्स होस्टेल’लाई ३ लाख जरिवाना
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँका विभिन्न होस्टेल तथा खाजा घरमा अनुगमन गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौँका विभिन्न स्थानमा अनुगमन गर...

जागिर खोजिदिने भन्दै जापानमा नेपालीमाथि बढ्दै छ ठगी, सिन्धुपाल्चोकका प्रज्वल पण्डितले ८० लाख ठगेको आरोप
मदन ढुङ्गाना    | बुधबार, भाद्र ०३, २०८३

काठमाडौँ । जापानको ‘ब्याचलर भिसा’ नेपाली कामदारका लागि एउटा सुनौलो अवसरका रूपमा हेर्ने गरिन्थ्यो । स्किल्ड म्यानपावरको रूपमा ‘बिजनेस म्यानेजर भिसा’ भनी जापान पुगेका नेपालीहरू यतिबेला बेरोजगारीको चपेटा...

झुटो विवरण पेश गरी शिक्षक बनेको आरोपमा लमजुङका शिक्षक र शिक्षा अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

काठमाडौँ । झुटो विवरण पेश गरी स्थायी शिक्षक नियुक्ति लिएको आरोपमा लमजुङको सुन्दरबजारस्थित आदर्श बाल माध्यमिक विद्यालयका शिक्षक नवराज केसी र तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेविरुद्...

बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई जना पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ दशधुरेस्थित सुकुमवासी बस्तीकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान ...

रास्वपा संसदीय दल बैठकमा रविको ‘एक्सन’, बालेन अनुपस्थित
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको छ । पार्टी सभापति रवि लामिछानेले बोलाएको बैठकमा रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरू ...

खहरे खोलाले बगाएका चार बालिकामध्ये एकको मृत्यु, दुई अझै बेपत्ता
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

मकवानपुर । हेटौँडा उपमहानगरपालिका-१९ बासुदेवस्थित खहरे खोलाले बगाएर बेपत्ता भएका चार बालिकामध्ये एकजनाको शव फेला परेको छ भने एकजनाको उद्धार गरिएको छ । खोलाले बगाएका दुई बालिका भने अझै बेपत्ता छन् । ...

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार उनले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । वि...

जसपा लुम्बिनीमा विवादः ह्वीप उल्लंघन गरेको भन्दै प्रदेश सभा सदस्य काफ्लेलाई स्पष्टीकरण
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

काठमाडौँ । पार्टीको निर्देशनविपरीत नेकपा (एमाले) नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई सहयोग गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता सन्तोषकमार पाण्डेयले प्रदे...

बर्डफ्लूबाट क्षति व्यहोरेका काभ्रेका कृषकले पाउन थाले क्षतिपूर्ति
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

काठमाडौँ । काभ्रेपलाञ्चोकमा बर्डफ्लू सङ्क्रमणका कारण कुखुरा तथा अन्य पन्छी नष्ट गर्नुपरेका कृषकलाई क्षतिपूर्ति वितरण गर्न थालिएको छ । जिल्ला पशुसेवा कार्यालय धुलिखेलका अनुसार बर्डफ्लू पुष्टि भएपछि पन्...

लुम्बिनी प्रदेश सरकारमा जसपाका सांसद सहभागी भएको भन्दै अग्रगामी मोर्चाद्वारा आपत्ति
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा), नेपालका प्रदेश सभा सदस्यहरूलाई मन्त्री बनाइएकोप्रति अग्रगामी मोर्चाले आपत्ति जनाएको छ । मोर्चाले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त का...

सुनसरी-सिरहा घटनाः चारै जनाको मृत्यु सुरक्षाकर्मीको गोलीबाट भएको छानबिन समितिको निष्कर्ष
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज र सिरहाको गोलबजारमा भएका छुट्टाछुट्टै घटनामा मृत्यु भएका चारै जनालाई सुरक्षाकर्मीले चलाएको गोली लागेको छानबिन समितिले निष्कर्ष निकालेको छ । ...

बैँकको ‘केवाइसी’ अद्यावधिक गर्ने नाममा ठगी, चार जना पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौं । ‘केवाइसी अद्यावधिक’ गर्नुपर्ने भन्दै बैंकका बहालवाला तथा अवकाशप्राप्त कर्मचारीलाई फोन र ह्वाट्सएपमार्फत सम्पर्क गरी ठगी गर्ने गिरोहका चार जना पक्राउ परेका छन् । साइबर ब्युरोबाट खटिएको टोलील...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय सेनाप्रमुख धिरज सेठबीच भेटवार्ता
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता सुरु भएको छ । नेपाल भ्रमणमा रहेका भारतीय...

छानबिन समितिले गृहमन्त्रीलाई बुझायो देवानगञ्ज र गोलबजार घटनाको प्रतिवेदन
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका हिंसात्मक घटनाबारे छानबिन गर्न गठित समितिले गृहमन्त्री सुदन गुरुङलाई प्रतिवेदन बुझाएको छ । समितिले स्थलगत अध्ययन र छानबिन पश्चात प्रतिवेदन तथार ग...