न्यूजरुममा प्रहरी, सडकमा पत्रकार : प्रेस स्वतन्त्रताको पक्षमा मौन प्रदर्शन (फोटो फिचर)

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौँको माइतीघर मण्डलामा भेला भएका पत्रकारहरूले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

 

सम्बन्धित खबर

सिफारिस