काठमाडौँ । भारतीय कमेडियन सुनिल ग्रोवर नेपाल आएका छन् । भोलि शुक्रबार हुने सुनिल ग्रोवर लाइभ इन नेपाल मा प्रस्तुति दिन उनी बिहीबार नेपाल आएका हुन् । कार्यक्रम बानेश्वरको एभरेस्ट होटेलको मैदानमा ...
बलिउड अभिनेत्री करिना कपुरलाई मध्यपुर उच्च अदालतले नोटिस पठाएको छ । पुस्तकको शीर्षकमा ‘बाइबल’ राख्दा अभिनेत्री कपुरसहित अन्य ६ जनालाई अदालतले नोटिस पठाएको हो । अभिनेत्री कपुरद्धारा गर्भावस्थासम्बन्धी...
काठमाडौं । भारतीय गायक पंकज उदासको सोमबार ७२ वर्षको उमेरमा निधन भएको छ । उनको निधनको जानकारी छोरी नायबले सामाजिक सञ्जालमार्फत दिएकी छन् । गायक उदास केही दिनदेखि बिरामी थिए । मुम्बईको ब्रीच क्यान्डी अ...
काठमाडौं । बलिउडकी मोडल तथा नायिका पूनम पाण्डेको निधन भएको खबर शुक्रबार सामाजिक संजालदेखि मिडियामा फैलियो । ट्विटरमा पनि पुनमलाई श्रद्धाञ्जली व्यक्त गर्दै सयौं ट्विट भए । भारतका प्रमुख न्यूज च्यानलहर...
काठमाडौं । दक्षिण भारतीय अभिनेत्री नयनताराविरुद्व उजुरी दर्ता भएको छ। हिन्दु सेवा परिषदले धार्मिक अगुवालाई गलत प्रकारले बुझाएको भन्दै उनीविरुद्ध उजुरी दिएको छ । अन्नपूर्णी फिल्ममा उनले अभिनय गरेकी थि...
काठमाडौं । दुई महिना अघि प्रदर्शनमा आएको हिन्दी फिल्म ‘ट्वेल्थ फेल’ अर्थात (१२ कक्षा फेल) अहिले नेपाली समाजमा पनि चर्चा बटुलेको छ । केही हप्ताअघि युट्युवमा राखिएको फिल्मका केही दृश्यले संजालमा भाइरल भ...
काठमाडौँ । आलिया भट्ट र रणवीर कपूरले छोरी राहाको लुक्स सार्वजनिक गरेका छन् । क्रिसमसको अवसर पारेर उनीहरूले भारतीय मिडियालाई छोरी राहाको अनुहार देखाएका हुन् । उनीहरू छोरी राहासँग तस्बिर खिचाएका थिए। ...
काठमाडौँ । अभिनेता प्रभास स्टारर भारतीय फिल्म ‘सलार’ले तीन दिनमै विश्वभर ४०० करोड भारु कमाइ गरेर इतिहास रचेको छ । दुई दिनमा झण्डै ३ सय करोड भारु (२९५.७ करोड भारु) कलेक्सन गरेको यो फिल्मले आइतबार पन...
काठमाडौं । अरबाज खानले मेकअप आर्टिस्ट शुरा खानसँग डिसेम्बर २४ मा विवाह गरेका छन् । यसैबीच पूर्वपत्नी मलाइका अरोरा क्रिसमस मनाउन परिवारसँग देखिएकी थिइन्, जसको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।...
एजेन्सी । बलिवुडको यस बर्षको बहुप्रतिक्षित फिल्म मध्ये एक प्रभासको सलार रिलिज भएको छ । २ घण्टा ५२ मिनेट लामो फिल्मलाई बलिवुडका फिल्म विश्लेषकले औसत रिभ्यु गरेका छन् । फिल्ममा प्रभासको एक्सनको प्रसंशा ...
काठमाडौँ । रणवीर कपूर अभिनित फिल्म ‘एनिमल’ले प्रदर्शनको २० दिनमा भारतीय बक्सअफिसमा ५ करोड भारु कमाएको छ । बलिउड कमाइको ट्रयाकर सक्निल्कका अनुसार फिल्मको कूल कमाइ ५२८.६९ करोड भारु पुगेको छ । योसँ...
काठमाडौँ । बलिउड अभिनेत्री कंगना रनौत अब राजनीतिमा प्रवेश गर्ने तयारीमा छिन् । उनले लोकसभाको चुनाव लड्न लागेको चर्चा लामो समयदेखि चलिरहेको थियो । कंगनाका पिता अमरदीप रनौतले छोरीले चुनाव लड्न लागेको चर...
काठमाडौं । वलिउड अभिनेता अजय देवगन आफ्नो आगामी फिल्म ‘भोला’ को प्रमोशनका लागि ‘द कपिल शर्मा शो’ पुगेका थिए । यसैबीच कमेडियन कपिल शर्माले उनीसँगको कुराकानीको प्रोमो क्लिप सेयर गरेका छन् । उक्त क्...
बलिउड अभिनेत्री रानी मुखर्जी स्टारर नयाँ फिल्म ‘मिसेस चटर्जी भर्सेस नर्वे’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक २ मिनेट ४७ मिनेटको ट्रेलरमा रानी एक आमाको भूमिकामा छिन्, जो आफ्नो कोखबाट खोसिएक...
काठमाडौं । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको विवाह कार्यक्रम आज देखि सुरु भएको छ । विवाह समारोह राजस्थानको जैसलमेरको सूर्यगढ प्यालेस होटलमा हुनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार दु...
काठमाडौं । बलिउड अभिनेता सुनिल शेट्टीकी छोरी अथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुल विवाहको मिति तोकिएको छ । उनीहरू २३ जनावरी अर्थात् माघ ९ गते विवाह गर्दैछन्। तर दुवैको परिवारबाट विवाहबारे कुनै प...
काठमाडों । बलिउड अभिनेत्री, फेसन आइकन तथा टेलिभिजन पर्सनालिटी मलाइका अरोरा बिहीबार काठमाडौं आइपुगेकी छन् । नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको फेसन रनवेमा शो–स्टपरको रुपमा भाग लिन मलाइका नेप...
काठमाडौं । भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकीले हलिउड फिल्ममा डेब्यू गर्न लागेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार सिद्दीकी अमेरिकी फिल्म लक्ष्मण लोपेजमा देखिने भएका छन् । रोबर्टो जिराल्टले निर्देशन...
काठमाडौं । हलिउड फिल्म 'अवतारस् द वे अफ वाटर' बाट १० मिनेटको दृश्य काटिएको छ। फिल्मबाट १० मिनेटको हिंसात्मक दृश्य काटिएको हो। निर्देशक जेम्स क्यामरुनले फिल्मको दृश्य काटिएको जानकारी दिएका हुन्। उनले...
काठमाडौं । आइतबार राति कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको फाइनल खेलमा बलिउड स्टारहरु पनि चम्किए । कतारको लुसैल रंगशालामा दीपिका पादुकोणदेखि नोरा फतेहीसम्म आकर्षणको केन्द्र बने । विश्व फेसन ब्राण्ड ल...
काठमाडौं । नेपालकी किशोरी परिजिता बाँस्तोला अमेरिकी संस्करणको टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठमा प्रवेश गरेकी छन् ।नेपाली समयानुसार बुधबार बिहान भएको एपिसोडबाट दुई जना बाहिरिएका छन् भने परिजिता...
काठमाडौं । नेपालकी १७ वर्षिया परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’ को टप १६ लाइभ शोमा उत्कृष्ट प्रस्तुति दिएकी छन्। कोच जोन लिजेन्डको तर्फबाट उनले लेडी गागाको ‘आई विल नेभर लभ अगेन’ ब...
काठमाडौं । अमिताभ बच्चन अभिनीत फिल्म “उचाई” कात्तिक २५ गतेदेखि प्रदर्शन हुँदैछ। हालै अमिताभले आफ्नो शो कोन बनेगा करोडपतिमा उचाई का अन्य कलाकार नीना गुप्ता, बोमन इरानी र अनुपम खेरलाई बोलाएका थिए। य...
काठमाडौं । नेपालको चलचित्र जाँच समितिले अक्षयकुमार स्टारर फिल्म ‘रामसेतु’लाई प्रदर्शन अनुमति दिएको छ । चलचित्र विकास बोर्डले गत साता नै रिलिज हुने भनिए पनि सेन्सर सिफारिस पत्र दिन अस्वीकार गरेको थि...