नर्भिक अस्पतालले ६ तलाको अनुमति लिएर ९ तले महल बनाउँदा बालेन्द्र शाह बेखबर !
काठमाडौं । बसन्त चौधरीको स्वमित्व रहेको काठमाडौको थापाथलीमा रहेको नर्भिक अन्र्तराष्ट्रिय अस्पतालले कानुनको ठाडो उलंघन गरि भवन निर्माण गरेको पाइएको छ । नर्भिकका् आधुनिक भवन साढे ६ तलाको निर्माण अनुमती लिएर ९ (नौ) तलासम्म निर्माण गरेको पाइएको हो । उक्त अस्पतालले काठमाडौ महानगरपालिकासँग साढे ६ तलाको निर्माण अनुमती लिएर नौ तलासम्म निर्माण गरि सञ्चालन गरिरहेको … Continue reading नर्भिक अस्पतालले ६ तलाको अनुमति लिएर ९ तले महल बनाउँदा बालेन्द्र शाह बेखबर !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed