चेपाङ्ग युवतीलाई ठगी गर्ने दिपकको पीडितलाई धम्की– ‘प्रहरी त मैले ३० लाखमा किनिसकेँ’
काठमाडौं । घर बनाइदिन अफ्रिकाबाट बजेट आएको आश्वासन देखाएर लाखौँ ठगीका आरोप लागेका दिपक चेपाङ्गको समुहले पीडित महिलालाई धम्की दिने गरेको खुलेको छ । उनले आफूले प्रहरी प्रशासन सबै आफ्ना मान्छे भएको र केहीलाई किनिसकेको भन्दै पीडित पार्वती प्रजालाई दिनदिनै धम्की दिदै आएका छन् । धादिङको थाँक्रे गाउँपालिका घर भएकी पार्वती प्रजालाई गत असोजमा जोन … Continue reading चेपाङ्ग युवतीलाई ठगी गर्ने दिपकको पीडितलाई धम्की– ‘प्रहरी त मैले ३० लाखमा किनिसकेँ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed