भिजिट भिषामा ठगीको नयाँ शैली : दुबईमा नक्कली भिषा र टिकट भिराएर लाखौँ ठगी गर्ने जेशन !

काठमाडौं । रामेछापका शंकर बर्देवा दुबई बस्न थालेको १० वर्ष भयो । सन् २०१४ मा वैदेशिक रोजगारीका लागि दुबई पुगेका उनको केही वर्षअघि गोरखा घर भएका जेशन भाई भनिने जेशन रसाइलीसँग भेट भयो । जेशनले शंकरको भेनाजुलाई दुबईमा काम लगाइदिए । त्यसपछि उनको विश्वास झनै बढ्दै गयो । त्यसको केही समयपछि जेशनले नेपाली कामदार चाहिएको … Continue reading भिजिट भिषामा ठगीको नयाँ शैली : दुबईमा नक्कली भिषा र टिकट भिराएर लाखौँ ठगी गर्ने जेशन !