एउटा हात नभएका मिर हसन ठगीए : लाखौँ रकम र जग्गा ठगेर नुवाकोटका कुमार ढकाल फरार !

काठमाडौं । पर्सा निवासी मिर हसन हवारीको ८० लाख रुपैयाँ बराबर ठगी गरेर नुवाकोट घर भएका कुमार प्रसाद ढकाल फरार भएका छन् । शारिरिक रुपमा आसक्त रहेका हबारीको जग्गा समेत ढकालले जालसाँझीपूर्वक ठगी गरेर फरार भएका हुन् । नुवाकोट बेलकोटगढी न।पा।वडा नं। २ घर भएक ढकालले अर्काको जग्गा मेरो हो भन्दै बैना कागज समेत गरेर … Continue reading एउटा हात नभएका मिर हसन ठगीए : लाखौँ रकम र जग्गा ठगेर नुवाकोटका कुमार ढकाल फरार !