‘फेक रेस्क्यु’मा पक्राउ परेकाहरुलाई संगठित अपराधमा अनुसन्धान शुरु, विचौलियाको दौडधुप !
काठमाडौं । नेपाल घुम्न आउने पदयात्री पर्यटकको विमा ठगी तथा फेक रेस्क्यु धन्दामा संलग्नहरुमाथि संगठित अपराधको कसुरमा समेत अनुसन्धान शुरु भएको छ । केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले आइतबार (२५ माघ)मा पक्राउ गरेको लाजिम्पाटस्थित श्रीद्धि अस्पतालका मालिक डा. गिर्वाणराज तिमिल्सिनासहित यसअघि पक्राउ परेका ६ जना अभियुक्तलाई संगठित अपराध कसुरमा समेत जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान … Continue reading ‘फेक रेस्क्यु’मा पक्राउ परेकाहरुलाई संगठित अपराधमा अनुसन्धान शुरु, विचौलियाको दौडधुप !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed