फेक रेस्क्यु प्रकरण : नमोबुद्धबाट रेस्क्यु गरेको भन्दै १७ हजार डलरको शंकाष्पद बीमा दाबी !
काठमाडौं । नेपाल घुम्न आउने पदयात्री पर्यटकलाई हिमाली क्षेत्रमा हुने उद्दारको नाममा भइरहेको फेक रेस्क्यु र फर्जी विमा दाबी तथा ठगीधन्दाबारे केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले आइतबार (२५ माघ)मा पक्राउ गरेको लाजिम्पाटस्थित श्रीद्धि अस्पतालका मालिक डा. गिर्वाणराज तिमिल्सिनासहित यसअघि पक्राउ परेका ६ जना अभियुक्तलाई संगठित अपराध कसुरमा समेत जिल्ला … Continue reading फेक रेस्क्यु प्रकरण : नमोबुद्धबाट रेस्क्यु गरेको भन्दै १७ हजार डलरको शंकाष्पद बीमा दाबी !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed