फेक रेस्क्यु धन्दा : सिम्रिक एयरका पूर्व महाप्रबन्धक सिंहसहित धादिङका तिवारी पक्राउ

  काठमाडौं । पर्वतारोहणमा गएका विदेशी नागरिकको ‘नक्कली उद्धार (फेक रेस्क्यू)’ गरी ठगेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विमान सेवा सञ्चालक संघ नेपालका पूर्व उपाध्यक्ष राजेन्द्रबहादुर सिंह र रोयल होलिडेज एड्भेन्चर एन्ड ट्राभल कम्पनीका सञ्चालक सन्दीप तिवारीलाई पक्राउ गरेको हो। सन्दीपलाई प्रहरीले मंगलबार र राजेन्द्र बहादुरलाई … Continue reading फेक रेस्क्यु धन्दा : सिम्रिक एयरका पूर्व महाप्रबन्धक सिंहसहित धादिङका तिवारी पक्राउ