‘फेक रेस्क्यु’मा सिम्रीक एयरका मालिक रामेश्वर थापा पनि मुछिए : २ पर्यटक उद्दार बापत १ करोड २२ लाख !

काठमाडौं, ३ फागुन । नेपाल भ्रमणमा आउने पदयात्री पर्यटक विरामी हुँदा गरिने उद्दारमा भइरहेको ठगीधन्दाबारे राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चार माध्यममा यतिबेला समाचार छाइरहेको छ । विरामी पर्यटक उद्दारमा नेपालका केही ठूला व्यापारीहरुले चर्को शुल्क विमा मार्फत अशुलेपछि यो विषय सार्वजनिक भएको थियो । पर्यटक उद्दारमा हुने ठगी धन्दामा चर्चित मिडिया उद्यमी, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष, सिम्रिक … Continue reading ‘फेक रेस्क्यु’मा सिम्रीक एयरका मालिक रामेश्वर थापा पनि मुछिए : २ पर्यटक उद्दार बापत १ करोड २२ लाख !