तिब्बती शरणार्थीलाई सक्कली नेपाली नागरिकता, काठमाडौं प्रशासनबाट नागरिकता बनाउने गिरोहका ५ जना पक्राउ
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारी समेतको मिलेमतोमा तिब्बती शरणार्थीहरुलाई नागरिकता बिक्री गरेको खुलेको छ। प्रतिव्यक्ति ५ लाख रुपैयाँ रकम लिएर तिब्बती शरणार्थीहरुलाई नागरिकता बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ। नेपालमा नक्कली बुवा–आमा खडा गरेर, साक्षी समेत नक्कली खडा गरेर, नक्कली सिफारिस बनाइ जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सक्कली नागरिकता उपलब्ध गराउने गरिएको प्रहरीले जानकारी … Continue reading तिब्बती शरणार्थीलाई सक्कली नेपाली नागरिकता, काठमाडौं प्रशासनबाट नागरिकता बनाउने गिरोहका ५ जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed