श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीमाथि शंकाष्पद ‘कालोधन’ कारोबारको आरोप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले ललितपुरको पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीमा कालोधन लुकाउने गरेको आरोप लगाएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको उक्त पार्टीले विभिन्न बुँदामा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीमाथि आरोपको श्रङ्खला नै लगाएको छ । सहकारी र भण्डारी विरुद्ध प्रशारित पर्चामा १४ बुँदामा आरोप … Continue reading श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीमाथि शंकाष्पद ‘कालोधन’ कारोबारको आरोप