शालिनको पोष्टमार्टम रिपोर्टले भन्यो – झुण्डिएका कारण मृत्यु, बलात्कार भएको देखिएन
काठमाडौं । चितवनको रत्ननगरस्थित छात्रावासमा मृत फेला परेकी बालिकाको पोष्टमर्टम रिपोर्ट आएको छ।रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीया सालिन पोख्रेल मृत फेला परेकी थिइन्।पोष्टमर्टम रिपोर्टअनुसार उनको झुण्डिएर मृत्यु भएको देखिएको स्रोतले जानकारी दिएको छ। फागुन १२ गते बिहान बोर्डिङको होस्टलमा बालिका मृत फेला परेकी थिइन्।मृत्यु भएपछि मृतकका … Continue reading शालिनको पोष्टमार्टम रिपोर्टले भन्यो – झुण्डिएका कारण मृत्यु, बलात्कार भएको देखिएन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed