श्री लालीगुराँस सहकारीको केन्द्रिय कार्यालयमा सरकारको तालाबन्दी, सुरुदेखि अनुसन्धान थालिने
काठमाडौं । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउदेश्यि सहकारी संस्थाको केन्द्रिय कार्यालयमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तालाबन्दी गरेको छ । उक्त सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेसँगै समितिले केन्द्रिय कार्यालयमा तालाबन्दी गरेको हो । तालाबन्दीपछि उक्त सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीलाई निलम्बनसमेत गरिएको छ । समितिले यहि चैत ४ गते सार्बजनिक सुचना जारी गर्दै लालीगुँरास सहकारी … Continue reading श्री लालीगुराँस सहकारीको केन्द्रिय कार्यालयमा सरकारको तालाबन्दी, सुरुदेखि अनुसन्धान थालिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed