धनगढीका मेयरकी छोरी ‘ओशो ध्यान केन्द्र’बाट बेपत्ता
धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालकी छोरी बेपत्ता भएकी छन् । हमालकी जेठी छोरी आरती हमाल भारतको गोवास्थित ओशो ध्यान केन्द्रबाट सोमबारदेखि बेपत्ता भएकी हुन् । उनी गोवाको जोरबा वाईब आस्विन ब्रिजबाट सम्पर्क बिहिन भएको मेयर गोपाल हमालले फेसबुक स्टाटसमार्फत जानकारी दिएका छन् । आरती ओशो साधक हुन् भने उनी केहि महिनादेखि ओशो ध्यान गर्न … Continue reading धनगढीका मेयरकी छोरी ‘ओशो ध्यान केन्द्र’बाट बेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed