एआइजी श्याम ज्ञवालीको झूटको पर्दाफास : सुन तस्करीमा फरार चलाउनेसँग यस्तो साँठगाँठ !

काठमाडौं । सुन तस्करी अभियोगमा फरार सुचीमा रहेका जिमी ग्रुपका प्रबन्ध निर्देशक जिवन चलाउनेसँग नेपाल प्रहरीका उच्च अधिकारीको बाक्लो सम्पर्क र कनेक्सन देखिएको छ । अवकाशको मुखमा रहेका नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक एआइजी श्यामलाल ज्ञवाली र विमानस्थल प्रमुखको रुपमा कार्यरत प्रहरी नायव महानिरिक्षक (डिआइजी) अर्जुन चन्द ठकुरीको निकै बाक्लो सम्पर्क देखिएको हो । ६० किलो … Continue reading एआइजी श्याम ज्ञवालीको झूटको पर्दाफास : सुन तस्करीमा फरार चलाउनेसँग यस्तो साँठगाँठ !