फेक रेस्क्यु प्रकरण र कांग्रेस उम्मेदवार प्रेमकुमार खत्री: के हो वास्तविकता? (दियोपोस्टको तथ्य जाँच)

निर्वाचनको सरगर्मी बढिरहेका बेला गोरखा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार तथा ट्रेकिङ व्यवसायी प्रेमबहादुर खत्री (एससीइ द हिमालयका सञ्चालक) विरुद्ध आएका समाचारहरू यतिबेला चर्चामा छन्।  ‘पर्यटक उद्धार दुरुपयोग आरोपमा एससीइ द हिमालयका सञ्चालकमाथि अनुसन्धान तीव्र’ शीर्षकमा ईमेजखबर डटकममा आएको समाचार, ‘सुदन गुरुङलाई हराउन मैदानमा आएका कांग्रेसका प्रेम खत्रीनै प्रहरीको घेरामा’ शीर्षकमा लालीगुराँस मिडिया … Continue reading फेक रेस्क्यु प्रकरण र कांग्रेस उम्मेदवार प्रेमकुमार खत्री: के हो वास्तविकता? (दियोपोस्टको तथ्य जाँच)