फेक रेस्क्यु धन्दा : २३ जना फरार, ३१ कम्पनीलाई मुद्दा चलाउन सीआइबीको सिफारिस, ९४ करोड बिगो

  काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पर्यटन क्षेत्रमा व्यप्त फेक रेस्क्यु धन्दा गर्नेहरु विरुद्ध जारी राखेको अनुसन्धानको पहिलो प्रतिवेदन पेश गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयमा हाल पक्राउ परेका १० जना र फरार रहेका २३ जना विरुद्ध १२ सय ४३ पृष्ठको अनुसन्धान प्रतिवेदन पेश गरेको हो । २०८२ माघ ११ गते दर्ता … Continue reading फेक रेस्क्यु धन्दा : २३ जना फरार, ३१ कम्पनीलाई मुद्दा चलाउन सीआइबीको सिफारिस, ९४ करोड बिगो