फेक रेस्क्यु धन्दामा उन्मुक्ति पाएका सिंहले तथ्यांक लुकाउन भूमिका खेलेको अडियो

काठमाडौं । फेक रेस्क्यु धन्दाका मुख्य योजनाकार मध्येका एक राजेन्द्र बहादुर सिंहले यो धन्दाको प्रमाण लुकाउन खेलेको भूमिकाको अडियो फेला परेको छ । हाल फरार सुचीमा रहेका प्रतिवादी श्याम सुन्दर कँडेलसँग उनले रेस्क्युको प्रमाण मेटाउन भूमिका निभाएको अडियो फेला परेको हो । उनै सिंहलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरी शर्मा काफ्ले न्यायधिवक्ता गोविन्द … Continue reading फेक रेस्क्यु धन्दामा उन्मुक्ति पाएका सिंहले तथ्यांक लुकाउन भूमिका खेलेको अडियो