फेक रेस्क्यु धन्दा : अभियोग पत्रमा अपराध पुष्टी भएका ‘मास्टरमाइन्ड’ सिंहले कसरी पाए उन्मुक्ति ?

काठमाडौं । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बद्नाम बनाएको ‘फेक रेस्क्यु’ अर्थात फर्र्जी उद्दार विमा दाबी भुक्तानीबारे दायर भएको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले ‘चयनमूखि अभियोजन’ गरेको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) करिब २ महिना लामो अनुसन्धान गरि ११ जना पक्राउ प्रतिवादीसहित ३३ जनालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । ३३ जनामध्ये ३२ जनालाई … Continue reading फेक रेस्क्यु धन्दा : अभियोग पत्रमा अपराध पुष्टी भएका ‘मास्टरमाइन्ड’ सिंहले कसरी पाए उन्मुक्ति ?