गुणराज लुइँटेलको खण्डन : ‘निजि कुराकानी सार्वजनिक गरेर स्रोत उदांगो पारेँ भन्न मिल्दैन’

काठमाडौं । नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले दियोपास्ट डटकममा प्रकाशित ‘फेक रेस्क्यु धन्दा ः विचौलिया सिंह र नागरिक दैनिकका सम्पादक लुइँटेलको सेटिङमा छापियो समाचार’ शिर्षकको समाचारमाथि खण्डन गरेका छन् । पर्यटकको फर्जी उद्दार र विमा दाबी ठगीधन्दामा संलग्न रहेको र मतियार बनेको अभियोगमा पक्राउ परेका राजेन्द्र बहादुर सिंहले पक्राउअघि दिएको सुचनालाई आधार मानेर समाचार प्रकाशन … Continue reading गुणराज लुइँटेलको खण्डन : ‘निजि कुराकानी सार्वजनिक गरेर स्रोत उदांगो पारेँ भन्न मिल्दैन’