सुदनले खोल्दैछन् नक्कली भुटानी शरणार्थीको फाइल : अख्तियारकै प्रमुख आयुक्त संलग्न रहेको प्रमाण !

काठमाडौं । गृहमन्त्रालयको पदभार सम्हालेको २४ घण्टा नबित्तै तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न निर्देशन दिएका गृहमन्त्री सुदन गुरुङले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल समेत हेर्न थालेका छन् । यो प्रकरणमा जोडिएका तत्कालिन गृहमन्त्री राम बहादुर थापा बादल र उनकी श्रीमती नैनकला थापा मगरलाई पक्राउ गर्ने … Continue reading सुदनले खोल्दैछन् नक्कली भुटानी शरणार्थीको फाइल : अख्तियारकै प्रमुख आयुक्त संलग्न रहेको प्रमाण !