नर्भिक अस्पताल भित्रै डा. जेपी जैसवालले विदेशी महिलामाथि बलात्कार प्रयास गरेको खुलाशा…!

काठमाडौं, १ चैत्र । राजधानीको थापाथलीमा रहेको नर्भिक अस्पतालमा एक विदेशी नागरिकमाथि डाक्टरले यौनजन्य हिंसा गरेको खुलाशा भएको छ । नर्भिक अस्पताल मुटोरोग विशेषज्ञ (कार्डियोलोजिस्ट) डा. जेपी जैसवालले स्पेनबाट उपचारका लागि नेपाल आएका एक नागरिकको श्रीमतीलाई यौनजन्य हिंसा गरेको पाइएको हो । नेपालका एक मात्रै डलर अर्बपतिको रुपमा चर्चित बिनोद चौधरीका भाई बसन्त चौधरीद्वारा सञ्चालित … Continue reading नर्भिक अस्पताल भित्रै डा. जेपी जैसवालले विदेशी महिलामाथि बलात्कार प्रयास गरेको खुलाशा…!