‘यौनकाण्ड’मा मुछिएका नर्भिक अस्पतालका डा. जेपी जैसवालको ‘झूट’ पर्दाफास (अडियोसहित)

काठमाडौं, ६ चैत्र । गत असोज २९ गते बलात्कार प्रयासको घटनामा मुलुककै बहालवाला सभामुख कृष्ण बहादुर महरालाई प्रहरीद्वारा बालुवाटार स्थित उनको निवासबाटै पक्राउ परे । पीडित भनिएकी महिलाले आफूमाथि महराले बलात्कार प्रयास नगरेको बयान फेर्दा समेत उनले उन्मुक्ति पाएनन् । करिब १०३ दिन उनी डिल्लीबजार स्थित कारागार जीवन बिताउन बाध्य भए । करणी प्रयासको घटनामा … Continue reading ‘यौनकाण्ड’मा मुछिएका नर्भिक अस्पतालका डा. जेपी जैसवालको ‘झूट’ पर्दाफास (अडियोसहित)