डिआइजी विश्वराज पोखरेलकै घुमुवा लुटपाटमा, पत्रकारसहित ३ प्रहरी पक्राउ !
मकवानपुर । प्रहरीमा आफूलाई निकै चर्चाको पात्र बनाउँदै आएका महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेल विवादमा तानिएका छन् । कुनै समय घुमुवा प्रहरीले आर्थिक चलखेल गरेको कारण देखाउँदै नयाँ सेट परिवर्तन गरेको भन्दै सञ्चार माध्यममा छाएका पोखरेलले नयाँ सेट लुटपाटको घटनामा प्रयोग गर्ने गरेको खुलेको छ । डिआईजी पोखरेलले एसपी रेवती ढकालको कमाण्डमा … Continue reading डिआइजी विश्वराज पोखरेलकै घुमुवा लुटपाटमा, पत्रकारसहित ३ प्रहरी पक्राउ !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed