मालिक रामेश्वर थापा र सम्पादकको ज्यादतीपछि अन्नपूर्ण पोस्टका २८ पत्रकारद्वारा राजिनामा

काठमाडौं, ५ चैत्र । विभिन्न पेशा व्यावसायमा आवद्ध मिडिया मालिक रामेश्वर थापाद्वारा सञ्चालित अन्नपूर्ण पोस्ट दैनिकका २८ जना पत्रकारले समुहिक राजिनामा दिएका छन् । केही वर्षअघि अन्नपूर्ण पोस्ट दैनिकको सम्पादक भएका अखण्ड भण्डारी समेतले राजिनामा दिन दबाव दिएको राजिनामा दिने पत्रकारहरुले जनाएका छन् । उनीहरुले दशैंदेखि हालसम्म तलब भत्ता समेत नपाएको खुलाशा भएको छ । … Continue reading मालिक रामेश्वर थापा र सम्पादकको ज्यादतीपछि अन्नपूर्ण पोस्टका २८ पत्रकारद्वारा राजिनामा