नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहका थप एक जना पक्राउ

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको घटनामा थप एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली शरणार्थी बनाउने गिरोहका थप एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सन्देश शर्मा छन्। उनलाई कार्यालयको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो। नेपालीलाई भुटानी शरणार्थी बनाएर पठाउने घटनामा सन्देश शर्माको पनि प्रमुख … Continue reading नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहका थप एक जना पक्राउ