लुम्बिनी प्रदेश सरकार गठनमा महराको दाबी

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीको दाबी गर्दै माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर सहित मागदावी रहेको छ । बिहीबार देउखुरीमा सत्तासाझेदार दलहरूबीच बसेको बैठकले मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेशको निर्णय गरेको थियो । देउखुरीको निर्णयअनुसार प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्री नियुक्तिको लागि महराले एमाले, एकीकृत समाजवादी, जसपा र स्वतन्त्र २ … Continue reading लुम्बिनी प्रदेश सरकार गठनमा महराको दाबी