श्री लालीगुराँस सहकारीका बचतकर्ताको ‘रुवाबासी’ : अदालतकै आदेश समेत मान्दैनन् भण्डारी
काठमाडौं । सरकारले ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । यतिबेला सहकारीको सबै कागजात समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कब्जा गरेको छ । सरकारले सहकारी नै नियन्त्रणमा लिएको भन्दै सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । उनले अन्तरिम आदेश माग गरेपनि अदालतले अन्तरिम आदेश दिन … Continue reading श्री लालीगुराँस सहकारीका बचतकर्ताको ‘रुवाबासी’ : अदालतकै आदेश समेत मान्दैनन् भण्डारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed